मुख्य समाचार

चुनावमा माओवादीको अहिलेसम्मकै ठूलो तयारी, हेडक्वार्टर नै मधेसमा सार्यो

दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी ‘हेडक्वार्टर’ नै मधेसमा राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत

नेपालमा बसेर अस्ट्रेलियामा आतंक! यस्तो छ डरलाग्दो सन्देश

उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा छन्

भारतीय राजदूतसमक्ष राजपाले पोख्यो यस्तो दुखेसो

भारतीय राजदूत मन्जिभ सिंह पुरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनावमा जान सल्लाह दिएका छन् । 'तपार्इंहरू चुनावमा जानुहोस् । माग पूरा गराउन पनि चुनावमा

कसरी पोसिन्छ कार्यकर्तालाई रकम ? यस्तो छ दलहरुको अस्त्र

गरिब असहायलाई उपचार खर्च उपलब्ध गराउन सुरु गरिएको आर्थिक सहायता वितरण अहिले राजनीतिक दलका कार्यकर्ता पोस्ने गतिलो अस्त्र बनेको छ । त्यस्तै शान्ति सुरक्षा

यस्तो रहेछ आयल निगमको भ्रष्टाचारको बाटो, अर्थ समितिले ‘एक्सन’ लियो

व्यवस्थापिका संसद् अर्थ समितिअन्तर्गतको उपसमितिले इन्धन भण्डारण गृह निर्माण गर्न नेपाल आयल निगमले गरेको टेन्डर प्रक्रिया नै भ्रष्टाचारको बाटो बनेको ठहर गरेको छ।

दाहाल सरकारको लुट, कार्यकर्तालाई १७ करोड बाँडेको खुलासा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यत्तिलाई जथाभावी पैसा

भरतपुर–१९ मा पुनः मतदानको मिति तोकियो, आजैदेखि मौन अवधि सुरु

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान यहि साउन २० गते (शुक्रबार) हुने भएको छ । आज बसेको सर्बदलीय बैठकले पुनः मतदानको मिति तोकेको मुख्य निर्वाचन अधिकृत कविराज

छोरीको हत्या आरोपमा बाबु र दाजु पक्राउ

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका

विदेशमा मृत्यु भए अब सात लाख

श्रम स्वीकृति लिएर विदेसिएका कामदारको विदेश वा करार अवधिभित्र स्वदेशमै ज्यान गएको खण्डमा तिनका निकट आफन्तले अबदेखि साता लाख रुपैयाँ राहत पाउने भएका छन् । 

धरहरा पुनःनिर्माणमा यसरी मिल्यो कुरा

भूकम्पका कारण ढलेको ऐतिहासिक धरहराको प्राचीन स्वरूप झल्किने गरी पुनःनिर्माण गर्ने सहमति भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत