मुख्य समाचार

गगन पक्षले सातबुँदे प्रस्ताव पठाएको भन्ने हल्ला निराधार : शेखर कोइराला सचिवालय

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन पक्षले सहमतिका लागि सातबुँदे प्रस्ताव पठाएको भन्ने हल्ला निराधार भएको बताएको छ। कोइरालाको सचिवालयले विज्ञप्ति जारी गरी पार्टी भित्रको विवादमा संस्थापन

चमेलीको पोइ’ असोज १६ मा

काठमाडौँ। चलचित्र ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म असोज १६ गते विश्वब्यापी प्रदर्शनमा आउने छ । पारिवारिक कमेडी जनराको फिल्ममा सुरक्षा पन्त,मुकुन

‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी संस्करणको अडिसन सम्पन्न

काठमाडौँ। आठौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी संस्करणको अडिसन सम्पन्न भएको छ। जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताका लागि सुनसरीमा भएको अडिसनमा ५ वर्षदेखि १५ वर्ष उमेर

असार २६ गतेबाट ‘भागदौड’

काठमाडौं । चलचित्र ‘भागदौड’ असार २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार दुई फरक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । पोस्टरमा चलचित्रका प्रमुख कलाकारलाई

निर्देशक कृष्ण चापागाईँको निधन

काठमाडौँ। नेपाली चलचित्रका लेखक, निर्माता र निर्देशक समेत रहेका कृष्ण चापागाईँको निधन भएको छ । पछिल्लो समय अमेरिका रहँदै आएका उनको आज उपचारको क्रममा निधन भएको अमेरिका निवासी निर्देशक सुमन

कश्मीरको हिंसात्मक झडपमा मर्नेहरूको संख्या ३० नाघ्यो

मुजफ्फराबाद । पाकिस्तान प्रशासित कश्मीरमा आगामी जुलाई २७ मा हुने क्षेत्रीय निर्वाचनअघि चर्किएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा ३० जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन्

कैलालीमा युवकको कुटपिट गरी हत्या, दुई जना पक्राउ

धनगढी । कैलालीको धनगढीमा एक युवकको कुटपिट गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ९ त्रिवेणी घाटस्थित मोहना नदी किनारमा जेठ २४ गते फेला परेको

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज दिउँसो कोशी प्रदेश लगायत

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका

लेबननमा इजरायलको आक्रमण जारी, मंगलबार २९ जना मारिए

इजरायलले लेबनानमा इरान-समर्थित हेजबुल्लाहविरुद्ध आक्रमण जारी राखेको छ। लेबननको स्वास्थ्य मन्त्रालयले मंगलबार देशको दक्षिणी क्षेत्रस्थित टायर सहरमा इजरायली सेनाले हमला गर्दा २९ जनाको मृत्यु भएको बताएको छ। यस्तै हेजबुल्लाहले सोमबार