
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार नै फेल भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले सरकारको

काठमाडौं । सिधाकुरा अनलाइनले सार्वजनिक गरेको ‘डार्क फाइल’ अडियो प्रकरणमा सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीमाथि प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद तामाङले मेयर बालेनको कार्यशैलीलाई लिएर प्रश्न

काठमाडौं । नेपाल सेनामा नेतृत्व परिवर्तनको मिति नजिकिदै गर्दा रथी अशोकराज सिग्देलको जन्ममिति कीर्ते प्रकरण पेचिलो बन्दै गएको छ । सिग्देलमाथि छानविनका लागि संसदमा समेत कुरा उठेको छ । आम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको आरोप लगाएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै कांग्रेस

काठमाडौं । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरूङले राजनीतिक दल र नेताहरूले नै प्रहरी संगठनलाई पंगु बनाएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरूङले यस्तो बताएका हुन् । उनले प्रहरीमा

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही असार २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुबीच फेरि एकताको प्रक्रिया थालिएको बताएका छन् । जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री