राजनीति

अर्थमन्त्रीले माफी मागेपछि प्रदेशसभाको बैठक सुरु

पोखरा । गण्डकी प्रदेशसभा बैठक सुरु भएको छ । अर्थमन्त्री डा.टंकराज गुरुङले संसद्‌बाटै माफी मागेपछि प्रदेशसभा बैठक सुरु भएको हो । बजेट वक्तव्यमा बिग्रिएको हिसाब मानवीय त्रुटि भएको भन्दै अर्थमन्त्री

प्रधानमन्त्री प्रचण्डले भने – लोकतन्त्रका लागि सङ्घर्ष गरेका नेताहरूलाई होच्याउने काम भयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रका लागि सङ्घर्ष र त्याग गरेका नेताहरूलाई होच्याउने काम भएको भन्दै असन्तुष्टि पोखेका छन् । बुद्धिजीवी सङ्गठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले

जनताको आशा र भरोसा जगाइ राख्न जोखिम लिएरै बोल्ड निर्णय गरेर जानुपर्छ : महामन्त्री ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टी जोगाउने हो भने बोल्ड निर्णय गरेर जानुपर्ने बताएका छन् । पार्टी स्थापनाको दोस्रो वर्षगाँठको अवसरमा उनले शुक्रबार सामाजिक

राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान ९ः४५ बजे नेपाल फर्कन लागेका हुन् ।

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा आज पनि सांसदहरूले खर्च कटौतीको प्रस्ताव

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । संसद् सचिवालयले जारी गरेको

प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने भएको छ ।

एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो । प्रमुख

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल हुनेछ। सरकारले गत जेठ १५

एमाले गुल्मीको अध्यक्षमा बालसिं काउछा निर्वाचित

गुल्मी । नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा विजयी भएका छन् । काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसीले २०२ मत