राजनीति

संसदमा प्रश्नको घेराबन्दीमा सरकार

काठमाडौं, जेठ ३०आठ दलीय गठबन्धनबाट निर्माण भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार संसदमा प्रश्नको घेराबन्दीमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको आगामी

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस हुने

काठमाडौं, जेठ ३० नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी

संसदीय सुनुवाइ समितिको बैठक : प्रस्तावित प्रधानन्यायाधीशको उजुरीबारे छलफल हुने

काठमाडौँ, जेठ २९ संसदीय सुनुवाइ समितिको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश उपर प्राप्त उजुरी खोली वितरण गर्ने, प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि

कानुन र अर्थले रोकेपछि अघि बढ्न सकेन संघीय निजामती विधेयक

काठमाडौं, जृेठ २९ अर्थ मन्त्रालय र कानुन मन्त्रालयले लामो समयदेखि रोकेर राखेकाले संघीय निजामती सेवा विधेयक अघि बढ्ने प्रक्रिया रोकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साढे दुई

कोशीमा जेठ ३१ गते बोलाइयो प्रदेश सभा बैठक

विराटनगर, जेठ २९ कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस हुने

काठमाडौं, जेठ २८ नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस हुँदैछ । शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको थियो भने आज अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायले बहस गर्न लागेका

प्रचण्डको पशुपति दर्शनपछि बाबुरामको टिप्पणी– पूरै मन्त्रीमण्डल जानुले प्रश्न उठ्छ

काठमाडौं, जेठ २८ पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको पशुपति दर्शनलाई लिएर प्रश्न उठाएका छन्। शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपति दर्शनमा पुगेका थिए।

राजनीतिक हैसियत र टठ्याइँँ देखाएर उन्मुक्ति पाइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाैं, जेठ २८ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहनुभएका उहाँले आज बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा

सुदूरपश्चिममा आज आम हड्ताल, शैक्षिक संस्था, बजार व्यवसाय र यातायात ठप्प

कैलाली, जेठ २८ आज सुदूरपश्चिममा आम हड्ताल गरिएको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आम हड्ताल गरिएको हो ।

नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक सामाजिक परिषद् सदस्यमा निर्वाचित

काठमाडौं, जेठ २६ नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ । नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो । बिहीबार राष्ट्रसङ्घको मुख्यालय