
काठमाडौं, असार १ प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सवाल जवाफ जारी छ। सवाल जवाफका क्रममा प्रस्तावित प्रधानन्यायाधीश कार्कीले आफूमाथि लागेका कुनै पनि आरोप प्रमाणित भए राजीनामा दिन तयार

काठमाडौं, असार १ प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज बिहान ८ बजेका लागि बोलाइएको हो

काठमाडौं, जेठ ३२ बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएका छन् । आज (बिहीबार) विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गरेको हो । यसअघि सूचना तथा सञ्चार, उद्योग

काठमाडौं, जेठ ३२ प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ६० प्रतिशत न्यायिक विचलन रोकेको बताएका छन् । संसदीय सुनुवाई विशेष समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफ्नो कार्ययोजना

काठमाडौं, जेठ ३२ सरकारले बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ । सरकारले असार ३ मा अवकाश पाउन लागेका सचिव अर्याललाई मुख्यसचिव बनाउन मुख्यसचिव बैरागीलाई आकर्षक ठाउँमा पठाउन लागेको हो

काठमाडौं, जेठ ३२ प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतको न्यायाधीशमा सुरुमा आफूलाई जान मन नभएको बताएका छन् । सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिमा उनले यस्तो बताएका हुन् । तत्कालीन प्रधानन्यायाधीशको

काठमाडौं, जेठ ३२ संसदीय सुनुवाई समितिमा बिहीबार हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउने सिफारिसमाथि छलफल हुँदैछ । समितिले कार्कीलाई बिहीबार बिहान ८ बजे समितिमा डाकेको छ । समितिमा बुधबार उजुरीकर्ताहरुसँग सामान्य छलफल

काठमाडौं, जेठ ३२ मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ७ः३० बजे बैठक बस्ने भएको हो । प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा बस्न लागेको बैठकलाई अर्थपूर्ण मानिएको

काठमाडौं, जेठ ३१ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका राम्रा कामको प्रचार गर्न निर्देशन दिएका छन् । पार्टी निकट पत्रकार प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा

काठमाडौं, जेठ ३१ संसदीय सुनुवाई समितिको बैठक आज पनि बस्दैछ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्न बिहान ११ बजे बैठक बस्न लागेको हो । समितिको छलफलमा