
सुर्खेत, असाेज २७कर्णालीमा प्रदेश सरकार गठन भएको फागुनमा तीन वर्ष पुग्दै छ। दुई तिहाइभन्दा बढी जनमत पाएको नेकपाले सरकारको नेतृत्व गरिरहेको छ। तर, सत्तारूढ सांसदहरू पूरै कार्यकाल एकढिक्का हुन नसक्दा

सुर्खेत, असोज २६ कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सचेतक सीता नेपालीलाई दिइएको छ । मुख्यमन्त्री तथा संदस्य दलका नेता महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजङ्ग शाहलाई हटाएर सीता

काठमाडौं, असोज २४ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । मन्त्री भट्टराईले सामाजिक

काठमाडौं, असोज २४ कोरोना संक्रमित सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा भर्ना गरिएको छ । चौधरीलाई शुक्रबार राति आईसीयूमा सारिएको हो । वीर अस्पतालमा उपचाररत चौधरीलाई श्वासप्रश्वासमा समस्या भएपछि

काठमाडौं, असोज २३ प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना सङ्क्रमणमुक्त भएका छन् । बिहीबार उनको पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्

काठमाडाैँ, असाेज २१‘अब अमेरिकाबाट फर्र्किएपछि प्रधानमन्त्री बनाउने त होला नि’ – यो सामाजिक सञ्जालतिर गरिएको आलोचना वा बद्ख्वाइँ मात्र हैन, मान्छेमा सवार हुने डरलाग्दो महŒवाकांक्षाको प्रतिबिम्ब पनि हो । डा.युवराज

काठमाडौं, असोज २० प्रदेश नम्बर ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाईले पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा दुई तिहाई बहुमतले प्रस्ताव पास भएको हो

बुटवल, असोज २० नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । तर, केही काँग्रेस सांसदले

काठमाडाैँ, असाेज २०प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रदेश ५ काे संसद भित्र भएकाे व्यवहार प्रति आपत्ति जनाएका छन्। प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको

काठमाडौं, असोज १८ काँग्रेस केन्द्रीय समिति बैठक कोरोनाले अनिश्चित बनेको छ । सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित भएको हो । चारजना केन्द्रीय सदस्य र अन्य केहीलाई कोरोना संक्रमण