राजनीति

काङ्ग्रेस युवा नेता गगन थापालाई पनि कोरोना संक्रमण

काठमाडौं, असोज १८ नेपाली काङ्ग्रेसका युवा नेता गगन थापालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यही असोजको १९ गते बस्ने केन्द्रिय समिति बैठकका लागि गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट

प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण

काठमाडौं, असोज १७ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुबै जना सल्लाहकारले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, असोज १७ नेकपाको सचिवालय बैठक स्थगित भएको छ । शनिबार ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एक नेताले जानकारी दिए । उनका अनुसार बैठक आइतबार ४ बजे बस्ने

हेर्दै जानुस्, उहाँले पछुताउने दिन आउँछ : लालबाबु पण्डित

काठमाडाैँ, असाेज १४मन्त्रीको रुपमा विदेश बस्ने डिभी, पिआरधारी कर्मचारीको दोहोलो काढेर वाहवाही कमाएका लालबाबु पण्डित पछिल्लो कार्यकालमा भने त्यति जम्न सकेनन् । कारण हो, प्रत्येक मन्त्रालयमाथि प्रधानमन्त्री सचिवालयको हस्तक्षेप ।

ओली–दाहालबीच आज पनि छलफल

काठमाडौं, असोज १३ मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल निरन्तर चलिरहेको छ । आज पनि छलफल सुरु भएको छ। दाहालका प्रेस संयोजक विष्णु सापकोटाले

कांग्रेस सप्तरीका पूर्व सभापतिको निधन

सप्तरी, असोज १२ नेपाली कांग्रेस सप्तरीका पूर्व सभापति हरिप्रसाद राय अमातको ८५ वर्षको उमेरमा निधन भएको छ । पूर्वसांसदसमेत रहेका अमातको मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको धरानमा उपचारका

काँग्रेस विवादः पौडेल समूहको पत्रमा हस्ताक्षर गर्न सिटौला पक्ष असहमत

काठमाडौं, असोज ११ महाधिवेशन पर धकेल्न चाहिरहेका पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं, असोज ११ प्रधानमन्त्री केपी शर्मा ओलीले आज अचानक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक मध्याह्न १२ बजे बस्दैछ । मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ ।

कांग्रेस किचलो चर्कंदै

काठमाडाैँ, असाेज ११नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ। सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग

दबाबमा प्रधानमन्त्री

काठमाडाैँ, असाेज १०प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् । बिहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुनर्गठनलाई बाध्यताका रुपमा चित्रण