
काठमाडौँ — ‘अरूका लागि खनेको खाल्डोमा अन्ततोगत्वा आफैं परिँदो रहेछ भन्ने फेरि प्रमाणित भएको छ,’ दुई दिनअघि राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवको ट्वीट आयो । पार्टी एकीकरण प्रक्रियामा असन्तुष्ट यादवले

एजेन्सी, जेठ १७सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले एमसिसीकाे विषयमा निर्णय गरेको छ। संसदमा एमसिसी परियोजना विचाराधीन रहेकोले अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका कामहरू रोक्ने शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा

काठमाडौं, जेठ, १७सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई बजेटमा राखेपछि विवाद सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष

काठमाडौँ, जेठ १२प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वदेश फर्कनुपर्ने अवस्थामा

काठमाडाैं, जेठ १२मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गर्ने बजेट, जारी लकडाउन, कोरोना भाइरस रोकथाम तथा

काठमाडाैँ, जेठ ६प्रधानमन्त्रीलाई लिपुलेकमा नेपाली भूमि अतिक्रमणकाे विषयमा चीनलाइ जाेडेर एक सांसदले प्रश्न गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नहरुको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि एक सांसदले लिपुलेकमा नेपाली भूमि

काठमाडौं, जेठ ५नेपाल कम्युनिष्ट पार्टीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले आफु माथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् । प्रतिनिधिसधभाको सोमबारको बैठकमा बोल्दै उनले सांसद

काठमाडौं, जेठ ३लिपुलेक, कालापानी क्षेत्र अतिक्रमण गरी भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै सडकदेखि सदनमा बहस भइरहेकाे बेला भारतका सेना प्रमुख मनोज नरभानेले त्यस विषयमा विवादस्पद अभिब्यक्ति

काठमाडौं, जेठ २ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी

काठमाडौं, जेठ २राष्ट्रिय जनमोर्चाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा प्रस्तावित उपसभामुख पद अस्वीकार गरेको छ । प्रतिनिधिसभामा राजमोको तर्फबाट प्रतिनिधित्व गर्ने एकमात्र सांसद दुर्गा पौडेललाई नेकपाले उपसभामुख पद प्रस्ताव