राजनीति

पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संवाद गर्दै प्रधानमन्त्री

काठमाडौं, ३ वैशाख। धानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संवाद गर्दै हुनुहुन्छ। दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने उक्त बैठकलाई केन्द्र–प्रदेश समन्वयलाई थप

दाइजोको लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौं, ३ वैशाख। उपसभामुख रुबिना ठाकुरले दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने बताएकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई विवाहका धेरै निमन्त्रणापत्र प्राप्त भइरहेको र तीमध्ये कुनै पनि कार्डमा

बाम एकता भन्दा एकता सुधारमा लाग्न सुरेन्द्र पाण्डेको सुझाव

काठमाडौं, ३ वैशाख। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार जरुरी भएको बताएका छन्। उनले पार्टीमा युवा पुस्ता भित्र्याएर पार्टी पुनर्निर्माण जरुरी देखिएको बताएका हुन्।

किन बस्दैछ रास्वपाको संसदीय दलको बैठक?

काठमाडौं, ३ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज (वैशाख ३) बस्दै छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, दिउँसो १२:१५ मा बस्ने गरी बैठक बोलाइएको हो । 

संसदीय समितिहरुको सभापतिको निर्वाचनः आज मनोनयन दर्ता

काठमाडौँ, ३ वैशाख। संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ। संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि दिउँसो ४ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको छ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा, संसदीय दलको नेता चयनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बुधबार पार्टी सभापति गगन थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठकमा

गण्डकी सरकारको मन्त्रिपरिषद् फेरबदल, कांग्रेस-एमालेमा बराबर भागबन्डा

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् फेरबदल गरिएको छ । मंगलबार नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा गरेर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । जसअनुसार भागबण्डामा ४ जना मन्त्री कांग्रेसले पाएको

सरकारको ‘प्रतिबद्धता’मा प्रयोग गरिएका कूटनीतिक शब्दावलीप्रति पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको चासो

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ दस्ताबेजमा प्रयोग गरिएका कूटनीतिक शब्दावलीप्रति गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले

ललितपुरमा साझा बस निःशुल्क बनाउने मेयर महर्जनको प्रस्ताव

काठमाडौँ, २ वैशाख। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्र सञ्चालन हुने साझा बस सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउने महोत्त्वाकांक्षी प्रस्ताव अघि सारेका छन्। साझा यातायातको नयाँ रुट शुभारम्भ कार्यक्रममा बोल्दै

के आज कांग्रेसले गर्ला पूर्णबहादुर खड्कालाई कारबाही?

काठमाडौँ, २ वैशाख। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्दैछ। बिहान ११ बस्ने अनुशासन समिति बैठकमा गत निर्वाचनको अन्तर्घातको उजुरी र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समानन्तर गतिविधिमाथि छलफल