
गाजापट्टी ७ भदौ । गाजामा जारी युद्ध रोक्ने उद्देश्यका साथ आह्वान गरिएको युद्धविराम वार्ताका लागि सहभागीता जनाउन इजरायली वार्ता टोली शुक्रबार कायरोमा पुगेको छ । गाजाको दक्षिणी सीमामा इजरायली सेनाको उपस्थिति

एजेन्सी । भारतको एक औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ। आन्ध्रा प्रदेशको अनाकापल्ली जिल्लामा रहेको इसेन्सिया एड्भान्स साइन्सेस प्लान्टमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको हो। अन्तराष्ट्रिय

एजेन्सी । रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेयुक्रेनको एक वेबसाइटले दाबी गरेको छ । युक्रेनी सेनाका जनरल स्टाफको हवाला दिँदै युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टले २४ फेब्रुअरी सन्

काठमाडौँ ५ भदौ। चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा बुधबार एउटा कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ । बुधबार बिहान करिब १० बजे सिचुआनको

एजेन्सी । बङ्गलादेशपछि भारतमा आरक्षणको विषयलाई लिएर आन्दोलन चर्किएको छ। आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका हुन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी

वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गरेका छन् । मंगलबार अमेरिकाको शिकागोमा जारी डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा ह्यारिसको प्रशंसा गर्दै उनले पूर्व राष्ट्रपति डोनल्ड

एजेन्सी । पाकिस्तानको संसद्मा मुसा नियन्त्रण गर्न १२ लाख पाकिस्तानी रुपैयाँ विनियोजन गरेको छ । हललाई मुसामुक्त गर्न वार्षिक १२ लाख पाकिस्तानी रुपैयाँ बजेट तोकिएको हो । मुसाले पुराना अभिलेखहरू

भियतनाम ४ भदाै । उत्तरी भियतनाममा बाढी र पहिरोले घर र बाली नष्ट गरी यस क्षेत्रलाई अन्य समुदायसँग अलग्गाएपछि हजारौँ बालबालिकाहरू विद्यालयको पहुँचभन्दा टाढा हुन बाध्य भएको एक परोपकारी संस्थाले

नयाँ दिल्ली । कोलकतामा प्रशिक्षार्थी नर्सको बलात्कारपछि हत्या गरिएको मुद्दामा मंगलबार भारतको सर्वोच्च अदालतले सुनुवाइ गरेको छ । अदालतले यस मामिलालाई स्वतः संज्ञानमा लिएको छ । प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षताको

एजेन्सी । विमानस्थलभित्र रहेको एक पसलबाट कैंची हराएपछि जापानमा ३६ वटा उडान रद्द भएका छन् । होकाइडोको न्यू चिटोस विमानस्थलको आन्तरिक टर्मिनलको बोर्डिङ गेटनजिकै रहेको एक पसलबाट कैंची हराएपछि दुई