
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दुहरूमाथि भएको आक्रमणबारे कुरा उठाएका छन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा दिल्लीको लाल किल्लामा आयोजित कार्यक्रममा बोल्दै उनले बंगलादेशमा हिन्दुहरूको सुरक्षा

वाशिङ्टन डीसी । अमेरिकी सेनाका एक जना विश्लेषक सेनाका गोप्य दस्तावेजहरू चीनलाई बेच्ने षडयन्त्र गरेको अभियोगमा दोषी ठहर भएका छन् । अमेरिकी न्याय मन्त्रालयका अनुसार दर्जनौँ संवेदनशील सुरक्षा रेकर्ड दिएबापत

टोकियो । गएको बिहीबार दक्षिणी जापानमा शक्तिशाली भुईँचालो गयो । जापानमा भूकम्प जानु नौलो कुरा होइन । ७ दशमलव १ तीव्रताको सो भूकम्पले खासै ठुलो क्षति गराएन । जापानको मौसम

ढाका, २९ साउन । गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा को एक अदालतले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उहाँको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान

ढाका, २८ साउन । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि मुलुकले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरेको बताउनुभएको छ । “यो क्रान्ति हो, विद्यार्थीको नेतृत्वको क्रान्ति”, नोबेल

गाजा पट्टी २८ साउन ।इजरायलद्वारा एक विद्यालय भवनमा साताको अन्त्यमा भएको आक्रमणमा मारिएका प्यालेस्टिनीहरूको ७५ शव पहिचान गरेका छन् । उद्धारकर्ताहरूले कम्तीमा ९३ जनाको मृत्यु भएका बताएका छन् । इजरायली

काठमाडौं, २८ साउन । भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ

एजेन्सी । बंगलादेशमा असुरक्षाका कारण ड्युटीबाहिर रहेका ट्राफिक प्रहरी काममा फर्किन थालेका छन्। करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले आज बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेका हुन्। राजधानीका

मेक्सिको सिटी । मेक्सिकोमा आँधीका कारण पिरामिड भत्किएको छ । मुसलधारे वर्षाका कारण जुलाई ३० मा इहुआट्जियो क्षेत्रमा रहेको याकाटा पिरामिड ढलेको हो । यो घटनापछि सो पिरामिड बनाउने मूल

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले भाषा परिषदको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। भारतको आर्थिक सहयोगमा नवनिर्मित भाषा परिषद भवनको विदेश सचिव मिश्री र सहरी विकास