विदेश

चीनको एक इसाई विद्यालयमा सुरक्षाकर्मीको छापा

बेइजिङ । चीनमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध दमन जारी रहेको भन्दै आलोचना भइरहेका बेला जिन्सुइमा रहेको एक इसाई विद्यालयमा सुरक्षाकर्मीले छापा मारेका छन् । हेनान प्रान्तको झेङझोउ सहरमा रहेको याबो एकेडेमीलाई अधिकारीहरुले

अफगान शरणार्थीलाई स्वदेश फर्किन पाकिस्तानले अल्टिमेटम दिएको भन्दै राष्ट्रसंघको आपत्ति

इस्लामावाद । पाकिस्तानले मुलुकमा रहेका १० लाख अफगान शरणार्थीलाई स्वदेश फर्किन अल्टिमेटम दिएको भन्दै संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ । राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त कार्यालयका प्रवक्ता कैसर खान अफ्रिदीले पाकिस्तानले आफ्नो

रियल इस्टेटमा सुधार नआए चीनको अर्थतन्त्रलाई संकटमा पर्ने आइएमएफको चेतावनी

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चीनको रियल इस्टेट उद्योगमा विश्वास पुनःस्थापित आवश्यक भएको बताएको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई खतरामा पार्ने रियल इस्टेट सङ्कटको भारलाई मध्यनजर गर्दै आइएमएफले

इजरायल पुग्यो सैन्य तथा हतियार सहायता बाेकेकाे अमेरिकी पहिलो प्लेन

वासिंगटन डिसी, असाेज २४ प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीचको युद्धले झन उग्र रूप लिएको छ । यसैबीच, इजरायलले हमासको विनाशकारी आक्रमणको सामना गर्न सुरु गरेपछि अमेरिकी हतियारको पहिलो आपूर्ति

फिलिपिन्सद्वारा आफ्ना मछुवाहरुलाई चीन नियन्त्रित स्थानमा उपस्थिति कायम राख्‍न आग्रह

मनिला । फिलिपिन्स कोस्ट गार्डले देशका माछा मार्नेहरूलाई विवादित स्कारबोरो शोल र दक्षिण चीन सागरमा अन्य साइटहरूमा काम गरिरहन आग्रह गरेको छ। फिलिपिन्सका जहाजहरू निरन्तर उपस्थिति कायम गर्न असमर्थ भए

दक्षिण एसियामा चिनियाँ प्रचारतन्त्रको बढ्दो प्रभाव

एजेन्सी । सन् २०१५ मा जनमुक्ति सेनाद्वारा सञ्चालित दैनिक पत्रिकाको कार्यालय भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङले दर्शक र पाठक भएको ठाउँसम्म प्रचार सामग्री पुर्‍याउन निर्देशन दिएका थिए । सन्

रुसी राष्ट्रपति पुटिनले फेरि गरे भारतीय प्रधानमन्त्री मोदीको तारिफ

नयाँ दिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एक पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् । रुसका राष्ट्रपतिले आर्थिक सुरक्षा सम्बन्धी एक कार्यक्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदी निकै

चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनीका पूर्व प्रमुख पार्टीबाट बर्खास्त

बेइजिङ । चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्व प्रमुखलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको’ भन्दै सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी)बाट सार्वजनिक पदमा रहन अयोग्य गरी बर्खास्त गरिएको छ

अमेरिकाद्वारा ८ चिनियाँ कम्पनीमाथि कारबाही

एजेन्सी । अमेरिकी न्याय विभागले विश्वव्यापी फेन्टानिल नेटवर्कमा कारबाही गर्ने उद्देश्यले आठ चिनियाँ रासायनिक कम्पनीहरू र उनीहरूका १२ कर्मचारीहरूलाई कारबाही गरेको छ । फ्लोरिडामा अनसिल गरिएको आठ अलग—अलग अभियोगहरूमा, संघीय

घुस लिएको आरोपमा चीनमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश

एजेन्सी । चीनले खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राखेकै बेला भ्रष्टाचारको आरोपमा एक पूर्वखेलकुद अधिकारीलाई पक्राउ गर्न आदेश दिएको सरकारी सञ्चारमाध्यमले मङ्गलबार बताएको छ । सत्ताधारी कम्युनिष्ट पार्टीबाट बर्खास्त भएको