
नयाँदिल्ली, कात्तिक १ भारतमा शनिबार कोरोना भाइरस कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ । शनिबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ३२ हजार

काठमाडौँ, कार्तिक १विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ । सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले

एजेन्सी, असाेज २९फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले कोरोनाको बढ्दो संक्रमणमाथि नियन्त्रण पाउनका लागि राजधानी पेरिससमेत ९ शहरमा राती ९ बजेदेखि बिहान ६ बजेसम्म शहरका मानिसहरु आफ्नै घरमा बस्नुपर्ने बताएका छन् ।

फ्लोरिडा, असोज २७ एजेन्सी झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थाल्नुभएको छ । कोरनोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ केही दिन अस्पतालमा र

सोल (एजेन्सी), असाेज २६उत्तर कोरियाले ७५ औं स्थापना दिवशको अवसरमा आयोजित परेड समारोहमा आफनो सबैभन्दा विनासकारी हतियारको झलक देखाएको छ । नेता किम जोंग उन सरिक भएको उक्त समारोहमा एलिट

एजेन्सी । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्को एउटा ट्वीट लुकाएको छ जसमा उनले अब उनी कोरोनाभाइरबाट सुरक्षित भएको दाबी गरेका थिए । यस सम्बन्धि गरिएको उनको पोस्टलाई ट्वीटरले भनेको

फ्रान्स, असोज २५ एजेन्सी फ्रान्समा उडिरहेका दुई विमान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ। एक विमानमा ३ र अर्का विमानमा २ यात्रु रहेको बताइएको छ। स्थानीय

काठमाडौं, असोज २३ भारतको राजस्थानमा मन्दिरको विवादमा पुजारीलाई पेट्रोल टर्केर जिउँदै जलाइएको छ । राजस्थानको करौलीमा एक मन्दिरका पूजारीलाई जीवित जलाइएको छ । पूजारीलाई मन्दिरको जग्गामा मुछेर जीवित जलाइएको बताइएको

एजेन्सी, असाेज २२अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका डाक्टरले उनलाई पछिल्लो २४ घण्टामा कोभिडको कुनै पनि लक्षण नदेखिएको र पछिल्लो चार दिनेदेखि ज्वरो पनि नआएको जानकारी दिएका छन् । डाक्टर सीन कानलेले

नयाँदिल्ली,असोज २१ भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित