
नयाँदिल्ली, भदौ २६ भारतमा कोरानाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका

एजेन्सी, भदाैँ २५अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ महामारीबारे पहिले नै जानकारी पाएको खुलासा भएको छ । तर उनी संकट सामना गर्न चाहन्थे । अमेरिकी पत्रकार बब उडवर्डले हालै प्रकाशित पुस्तक

काठमाडाैँ, भदाैैँ २४कोरोनाभाइरसमाथि नियन्त्रण पाउनका लागि बनिरहेको भ्याक्सिनले त्यतिबेला ठूलो धक्का पायो जब एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिनको ट्रायल रोक्नुपर्यो । मानव परीक्षणमा एक व्यक्ति बिरामी भएपछि उनीहरुले यस्तो गर्नुपरेको

इटलीमा कोरोना महामारी नक्कली भन्दै त्यहाँका जनाता प्रदर्शनमा उत्रेका छन् । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको आदेशविरुद्ध जनाता सडकमा उत्रेका हुन् । राजधानी रोममा आइतबार हजारौं संख्यामा मानिसहरु एकजुट

एजेन्सी, भदाैँ २१जापानको टोकयोस्थित चिनियाँ दूतावासअघि व्यापक विरोध प्रदर्शन भएको छ । चीनले आफ्नो भाषा र संस्कृतिमा दमन गरेको भन्दै जापानका मङोलियन समुदाय र जापानी अधिकारकर्मीहरूले चिनियाँ दूतावासअघि प्रदर्शन गरेका

नयाँदिल्ली, भदौ २१ भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हँुदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका

काठमाडौं, भदौ १८ भारतले बब्जीसहित थप एक सय १८ एप्सलाई प्रतिबन्ध लगाएको छ । चीनमा विकसित पब्जीसहित ११८ मोबाइल एप्सले भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्धका गतिविधि गरेको

अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेद्वारले ट्रम्पमाथि गम्भीर आरोप लगाएक छन् । ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडनले राष्ट्रपति ट्रम्पलाई हिंसा भड्काउने ‘कमजोर’ र ‘विषालु’ नेता भएको आरोप लगाएका हुन् ।

काठमाडौं, भदाैँ १६विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । बिभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको ट्रायल गरिरहेका बेला डब्ल्यूएचओको

एजेन्सी, भदाैँ १५चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका बताइएको छ ।सोमबार दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका