
किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्ने योजना बनाएका छन् । ट्रम्प प्रशासनले बनाएको सो योजनाको मस्यौदा बाहिर आएको छ । मस्यौदामा युक्रेनलाई आफ्ना केही भू–भाग

झापा । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बू रहेका छन् । झापा जिल्ला कारागारका अनुसार उच्च

काबुल । गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिकहरू जेल मुक्त भई अफगानिस्तान फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ । रिहा

काठमाडौं । अमेरिकाको अप्रवासन नीतिविपरीत त्यहाँ बसोबास गर्दै आएका ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । अमानवीय व्यवहारसहित काठमाडौं डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक

एजेन्सी । भारतको बिहार राज्यको मुख्यमन्त्री पदमा जनता दल युनाइटेड (जेडीयू) का नेता नीतीश कुमारले आज दशौँ पटक शपथग्रहण गर्दैछन् । बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) विधायक दलको बैठकमा नेता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई अत्याधुनिक एफ-३५ एस लडाकु जेट बिक्री गर्ने योजना बनाएको बताएका छन् । साउदी युवराज मोहम्मद बिन सलमानको ह्वाइट हाउस भ्रमणको एक दिनपछि

एजेन्सी । दक्षिणी लेबनानको ऐन-अल हिलवे शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा १३ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले शरणार्थीको मृत्यु भएको पुष्टि गरेको हो। यसमा ठूलो संख्यामा मानिस

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्तालाई “पुनर्जीवित“ गरी रुससँग थप युद्धबन्दी आदान–प्रदान गर्न बुधबार टर्कीको भ्रमण गर्ने बताउनु भएको छ । यस वर्षको सुरुमा इस्तानबुलमा भएको रुस–युक्रेनको तीन चरणको

बेइजिङ । चीनको प्रविधि कम्पनी अलिबाबाले सोमबार उपभोक्ताका लागि नयाँ अपग्रेड गरिएको जनरेटिभ च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक गरेको घोषणा गरेको छ । यो च्याटबोट उपभोक्तामुखी डिजाइन गरिएको छ र व्यक्तिगत कामहरूमा सहयोग

ढाका । बंगलादेशको विशेष अदालत (ट्राइब्युनल) ले बंगलादेशकी पदच्युत प्रधानमन्त्री सेख हसिनालाई मृत्युदण्डको फैसला सुनाएको छ। उनीमाथि गत वर्षको जनआन्दोलनमा सयौं मानिसको ज्यान लिएको आरोपसहित मानवताविरुद्धका अपराधमा मुद्दा लागेको थियो।