विदेश

रहेनन् बलिउड अभिनेता धर्मेन्द्र देओल

एजेन्सी । भारतीय सिनेमाका दिग्गज अभिनेता धर्मेन्द्र देओलको ८९ वर्षको उमेरमा निधन भएको छ ।धर्मेन्द्रको आज दिउँसो १ बजेतिर घरमै निधन भएको समाचार एजेन्सी आईएएनएसले पुष्टि गरेको हो ।उनको अन्त्येष्टि

युद्धविराम उल्लंघन गर्दै इजरायलले गर्‍यो बेरूतमा हवाई आक्रमण

एजेन्सी । एक वर्षअघि भएको युद्धविराम तोड्दै इजरायलले लेबननको राजधानी बेरूतमा हवाई हमला गरेको छ । राजधानीका दक्षिणी भागमा गरिएको नयाँ प्रहारमा हिजबुल्लाहका शीर्ष नेता अली ताब्ताबाई मारिएको दाबी इजरायली

इजरायलको आक्रमणबाट हिजबुल्लाहका कमाण्डरसहित ५ जनाको मृत्यु

एजेन्सी । इजरायलले आइतबार लेबनानको राजधानी बेरूतको दक्षिणी उपनगरमा गरेको हवाई आक्रमणमा परी हिजबुल्लाहका कमाण्डरसहित पाँच जनाको मृत्यु भएको छ । इजरायलले इरान–समर्थित हिजबुल्लाहका उच्चस्तरीय सैन्य नेता अली तबताबाईलाई हत्या

युक्रेनमा युद्ध अन्त्य गर्ने अमेरिकी योजनामा ‘महत्त्वपूर्ण त्रुटि’ रहेको नर्वेका प्रधानमन्त्रीको भनाइ

जोहानेसबर्ग । नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरले युक्रेनमा जारी युद्ध अन्त्यका लागि आइतबार छलफल भइरहेको अमेरिकी योजनामा ‘महत्त्वपूर्ण त्रुटि’ रहेको बताउनुभएको छ।  मस्यौदाले रुसका धेरै कट्टरपन्थी मागहरूलाई प्रतिध्वनित गर्दछ तर यसमा

जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइयो

जनकपुर । सीताराम विवाह पञ्चमीको अवसर पारेर जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ । जनकपुरधाममा शोभा यात्रापछि चुनरी माता जानकीलाई चढाइएको हो । भारत, सुरतको

इजरायली सेनाको हवाई आक्रमणमा गाजामा २२ प्यालेटिनीको मृत्यु

रफाह । गाजाको उत्तर र मध्य क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेटिनीको मृत्यु भएको छ । हमासका मेडिकल तथा नागरिक रक्षा अधिकारीहरूले यो जानकारी दिएका हुन् । शनिबार आवासीय

जापानी प्रधानमन्त्रीको भनाइप्रति रुसको निन्दा

मस्को । रूसी विदेश मन्त्रालयका प्रवक्ता जाखारोभाले जापानी प्रधानमन्त्री साने ताकाइचीको ताइवानसँग सम्बन्धित टिप्पणीको आलोचना गरेकी छन् । दोस्रो विश्वयुद्धको ८० वर्षपछि जापानले अझै पनि आफ्नो गल्ती स्वीकार नगरेको भन्दै

दुबई एयर शोमा भारतीय लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु

दुबई, ५ मङ्सिर।  संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित दुबई एयर शो २०२५ मा प्रदर्शन उडानका क्रममा भारतको लडाकु विमान दुर्घटनामा परेको छ। दुर्घटनाको पुष्टि गर्दै भारतीय वायुसेनाले विमानका पाइलटलाई गम्भीर

बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प अपडेट : कम्तीमा ६ जनाको मृत्यु

शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएका छन्। राजधानी ढाकाका धेरै भवनहरू भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर

भारत र बंगलादेशमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौँ । भारत र बंगलादेशमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)का अनुसार बंगलादेशको टुंगी भन्ने स्थान नजिकै केन्द्रबिन्दु रहेको भूकम्प ५.६ रेक्टरस्केल तीव्रताको थियो