स्वास्थ्य

वायु प्रदूषणले नेपालमा वर्षेनी ४२ हजार मानिसको मृत्यु

काठमाडौँ २९ फागुन। वायु प्रदूषणका कारण नेपालमा वर्षेनी करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका

वर्षासँगै घट्यो वायु प्रदूषण, काठमाडौं आज प्रदूषित शहरको बाह्रौँ नम्बरमा

काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकांक १७८

‘औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइने’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नेपालका औषधि उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउनुपर्ने बताउनुभएको छ ।  नेपाल औषधि उत्पादक सङ्घले आजदेखि सुरु गरेको १०औँ नेपाल फर्मा एक्स्पोको

जानकी–३ स्थित स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सुरु गर्ने तयारी

बाँके २८ फागुन। बाँकेको जानकी गाउँपालिका वडा नं. ३ स्थित स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको भवनको अनुगमन गरिएको छ। गाउँपालिका अध्यक्ष छब्बन खाँको नेतृत्वमा सामाजिक

जुम्लामा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्दार

जुम्ला। जुम्लामा स्वास्थ्य जटिलता देखिएका सुत्केरी महिलालाई नेपाली सेना को हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको तिला गाउँपालिका-३ की १८ वर्षीया सुत्केरी महिला अस्मिता नेपालीलाई प्रारम्भिक उपचारपछि थप चिकित्सकीय आवश्यकताका कारण

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको ६ बुँदे सार्वजनिक अनुरोध

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकालगायतका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । बुधबार नेपाल प्रहरीका केन्द्रीय

वायु प्रदूषण बढ्दो, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं। पछिल्लो समय देशका प्रमुख सहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर

काठमाडौंमा बढ्यो वायु प्रदूषण, विश्वकै चौथो प्रदूषित सहर

काठमाडौं । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रित ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिएको छ ।  निर्वाचनमा सम्भावित दुर्घटना कम गर्नका लागि ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

बैतडीमा भाइरल ज्वरोका २ सय बढी बिरामी, दुई बालकको मृत्यु 

बैतडी १८ फागुन ।  बैतडीको पुर्चौंडी नगरपालिका–१० महागाउँमा भाइरल अर्थात् मौसमी ज्वरोको प्रकोपका कारण दुई बालकको ज्यान गएको पाइएको छ । एक साताको अन्तरालमा एकै घरका दुई दाजुभाइको ज्यान गएपछि प्रभावित