स्वास्थ्य

स्वास्थ्य मन्त्रालयद्वारा अर्थसमक्ष २१ सय जनशक्ति थप्न प्रस्ताव

काठमाडौं । आर्थिक वर्ष २०८-२८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टीकरण सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका

‘शिशुको पहिलो खोप नै आमाको दूध हो’

काठमाडौँ, १६ साउन : आज अगष्ट १ । अगस्ट १ देखि ७ तारिखसम्म हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाइन्छ । सप्ताह २०२५ को नारा रहेको छ– ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी

चितवनमा बढ्दै डेङ्गु, साउन यता २० जनामा पुष्टि

चितवन । चितवनमा डेङ्गुका विरामीहरु बढ्न थालेका छन् । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा मात्रै २० जनामा डेङ्गु पुष्टि भएको हो । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये

गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने प्रतिबद्धता

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टङ्क बाराकोटीले नेपाल सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्य राखेको बताउनुभएको छ । नेपालका प्रसूति

भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु

भक्तपुर, १४ साउन । मिर्गौलाका बिरामीलाई सहज र निःशुल्क सेवा उपलब्ध गराउने उदेश्यले भक्तपुर अस्पतालमा आजदेखि डायलासिस सेवा शुभारम्भ गरिएको छ ।

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ,  १२ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार गर्न सकिने बताउनुभएको छ । आज वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहमा उहाँले

सातै प्रदेशमा रेविज विरुद्धको खोप, सर्पदंश विरुद्धको औषधि आपूर्ति

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्तर्गत व्यवस्थापन महाशाखा

झापामा दुई महिलामा जापनिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

झापा । झापामा दुई महिलामा ‘जापनिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको मेचीनगर नगरपालिकाका मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा

आँखा सुक्खा हुने समस्या बढ्दो, सावधानी अपनाउन सुझाव

काठमाडौँ १० साउन । तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डा वन्दना खनालले हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण आँखा सुक्खा हुने समस्या

एक वर्षमा १७ हजार बढीको आँखा परीक्षण

ताप्लेजुङ, ९ साउन। ताप्लेजुङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले सत्र हजार जना बढीको आँखा परीक्षण तथा उपचार गरेको छ। आँखा उपचार केन्द्रले एक वर्षको अवधि अर्थात गएको आर्थिक वर्ष २०८१/८२