Deshkonews

प्रदेश १ को हिउँदे अधिवेशन सुरु

विराटनगर, माघ २३ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सहमतिमा प्रदेशको नामाकरण टुंग्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आजबाट सुरु भएको प्रदेशसभाको पाँचौं तथा हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले

नेपाल ओमानसँग पराजित

काठमाडौं, माघ २२ बहुप्रतिक्षित खेलमा फेरि एकपटक ब्याटिङ चल्न नसक्दा नेपालले ओमानसँग १८ रनको हार व्यहोरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको त्रिकोणात्मक आईसीसी क्रिकेट लिग–२ सिरिजको उद्घाटन खेलमा

पर्यटन उद्योगमा कोरोनाको धक्का

काठमाडौं, माघ २२ कोरोना आतंकको प्रत्यक्ष असर नेपालको पर्यटन बजारमा परेको छ । भ्रमण वर्ष चलिरहेकै बेला छाएको आतंकले पर्यटनमा नकारात्मक असर देखिएको हो । केही दिनयता नेपालका मुख्य नाकाहरुबाट

भ्यालेन्टाइन डे मा आदित्य–नेहा बिहे !

मुम्बई, माघ २२ निकै समय अघिदेखि आदित्य नारायण र नेहा कक्कडको जोडीको असाध्यै चर्चा भइरहेको छ । इन्डियन आइडल सिजन ११ मा यी दुईको केमेस्ट्रीबारे पनि विशेष कुराकानी हुन्छ ।

कर्मचारी अभावले न्यायिक समितिको बेहाल

पाल्पा, माघ २२ पाल्पाका स्थानीय न्यायिक समितिमा मुद्दा छिनोफानो गर्न समस्या देखिएको छ । न्यायिक समितिलाई कर्मचारी र कानूनी ज्ञानको अभावका कारण मुद्दा छिनोफानो गर्न चुनौती भएको हो । स्थानीय

ओलाङचुङगोला नाका पनि बन्द

ताप्लेजुङ, माघ २२ कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै

नेपालले मार्ला फड्को ?

काठमाडौं, माघ २२ क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने । नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ । अब उसको लक्ष्य विश्वकप

त्रिशूलीपारि सडक बन्ने

काठमाडौं, माघ २२ पृथ्वी राजमार्ग विस्तार भइरहँदा त्यसको विकल्पका रूपमा त्रिशूली परिपट्टि सडक निर्माणको योजना बनाइएको छ । राजमार्गको समानान्तरमा गल्छीदेखि विशालटारसम्म दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको हो

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं, माघ २१ लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १२.०९ विन्दुले घटेर एक

समस्याको चाङमा मदन भण्डारी राजमार्ग

काठमाडौं, माघ २१ पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा हेरिएको मदन भण्डारी राजमार्ग निर्माणका क्रममा जग्गाको समस्या देखिन थालेको छ । पहिले नै सञ्चालनमा रहेका टुक्रा–टुक्रा सडकलाई राजमार्ग घोषणा गरेसँगै स्थानीयवासीले सडकको