Deshko Media

क्रिसमस मनाइँदै

काठमाडौँ, पुस १० इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ का दिन आइतबार क्रिसमस मनाइरहेका छन् । देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई

धार्चे मनास्लु सांस्कृतिक कार्यक्रम पुस २६ गते

काठमाडौँ, पुस ९ धार्चे मनास्लु सम्मान, विमोचन तथा वृह्रत सांस्कृतिक कार्यक्रम  यही पुस २६ गते काठमाडौँमा हुने भएको छ । धार्चे मनास्लु राष्ट्रिय मासिक पत्रिकाको चौँथो वार्षिक उत्सवको अवसरमा आयोजनामा

प्रधानमन्त्रीले लगाए एमालेलाई यस्तो आरोप

काठमाडाैं, पुस ९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलले संसद अवरुद्ध गर्दैमा निर्वाचन नरोकिने बताएका छन्। एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले संसद अवरोधले निर्वाचन नरोकिने बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘कुनै

अपराधी १७ वर्षपछि पक्राउ

दाङ , पुस ९ चोरी मुद्दामा नौ वर्ष कैद र करिब रु एक लाख जरिवाना फैसला भएका फरार दोषीलाई १६ वर्षपछि दाङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ । विसं २०५७

पेस्तोलसहित तीनजना पक्राउ

महोत्तरी ,पुस ८ महोत्तरीको गौशाला नगरपालिका–९ बाट प्रहरीले नलकटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–९ बस्ने गुदर महतो, रामकेवल महतो र वडा नम्बर १० बस्ने

राजतन्त्र कुनै हालतमा फर्कन्न : महरा

सिन्धुली , पुस ८ उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक दलहरुबीच केही असमझदारी देखिए पनि मुलुकमा राजतन्त्र कुनै पनि हालतमा फर्कन नसक्ने बताएका छन् । सिन्धुली महोत्सवको उद्घाटन गर्दै मन्त्री

सत्ता परिवर्तन भयो भनेर संसद नै चल्न नदिने हो ? -देउवा

काठमाडौँ, पुस ८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ माघभित्र तीन तहको निर्वाचन सम्पन्न गराउनु कांग्रेसको प्रमुख दायित्व भएको बताएका छन् ।  कांग्रेस कोषाध्यक्षहरूको शुक्रबारदेखि काठमाडौंमा सुरु भएको भेलाको उद्घाटन गर्दै

कार्की विरुद्धको रिटमा आज विपक्षीले बहस गर्ने

काठमाडौँ, पुस ८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरूद्ध परेको रिट माथि सर्वोच्च अदालतमा जारी सुनुवाईमा आज देखि विपक्षी का तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन्

कति छ आज सुनको मूल्य ?

काठमाडौँ, पुस ८ आज सुनको भाउमा कुनै घटबढ भएको छैन ।  हिजो प्रतितोला ५१ हजारमा ८ सयमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ५१ हजार ८ सयमा कारोबार भैरहेको नेपाल

चितवनमा ३ हजार भन्दा बढी भूकम्प पीडित थपिए

चितवन, पुस ८ चितवनमा ३ हजार भन्दा बढी भूकम्प पीडित थपिएका छन् । हालै सुरु भएको भूकम्प पीडितको पुन लगत संकलनका क्रममा ३ हजार ३ जना भुकम्प पीडितको निवेदन थपिएको