DESHKONEWS

नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न बसेको बैठक निष्कर्षविहीन

काठमाडौँ, वैशाख ६ प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बैठक बसेको बैठकले विना निष्कर्ष सकिएको हो

सेक्स र्‍याकेट चलाएको आरोपमा अभिनेत्री आरती मित्तल पक्राउ

एजेन्सी, वैशाख ६ मुम्बई प्रहरीको अपराध शाखाले भारतीय कास्टिङ निर्देशक तथा टिभी अभिनेत्री आरती मित्तललाई यौन कार्यमा संलग्न भन्दै सोमबार पक्राउ गरेको छ । आरतीमाथि फिल्म उद्योगमा यौन धन्दा चलाउने,

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, वैशाख ६ सरकारले बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र

कस्ताे रहँला आजकाे माैसम ?

काठमाडौं, वैशाख ६ हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज दिल्ली लैजाने तयारी

काठमाडौं, वैशाख ६ स्वास्थ्य समस्या फेरि बल्झिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उहाँलाई थप उपचारका लागि बुधबार भारत लैजाने तयारी भइरहेको छ ।

एसीसी प्रिमियर कप : आज ओमान र कतार तथा युएई र कुवेत खेल्दै

काठमाडौं, वैशाख ६ काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित टियु मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) बीच प्रतिस्पर्धा हुनेछ । यस्तै, मुलपानी

यी हुन् निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवार [सूचीसहित]

काठमाडौं, वैशाख ६ निर्वाचन आयोगले निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई ३५ दिनभित्र निर्वाचन

राशिफल: मंगलबार तपाईंको दिन कस्तो रहँला ?

वि.सं.२०७६ साल चैत्र १८ गते । मंगलबार । ईश्वी सन् २०२० मार्च ३१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ ।

सुनकाे मूल्य स्थिर, चाँदीकाे घट्याे

काठमाडौं, वैशाख ५ नेपाली बजारमा आज (मंगलबार) सुनकाे स्थिर रहेको छ । भने चाँदीको भाउ घटेकाे छ । छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।

सुडानमा सत्ता संघर्षका कारण २ सय जनाको मृत्यु, १८ सय बढी घाइते

एजेन्सी, वैशाख ५ सुडानमा केही दिन यता सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ । ३ दिनदेखिको लडाईमा १८