DESHKONEWS

स्रोत नखुलेको १४ लाखसहित दुईजना पक्राउ

धनुषा, चैत्र १७ धनुषामा प्रहरीले स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको जनकनन्दनी गाउँपालिका–५ बनरझुल्ला अगाडि ईलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी निरीक्षकको कमाण्ड र प्रहरी

ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या

एजेन्सी, चैत्र १७ उत्तर प्रदेशको बुलन्दसहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन्। हत्या आरोपित कक्षा ८ मा पढ्ने

आजको मौसम : उच्च पहाड र हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं, चैत्र १७ हाल देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । जसकारण अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको

आज मन्त्रिपरिषद्‌ विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, ३ बजे शपथ

काठमाडौं, चैत्र १७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गदैंछन् । १० दलीय गठबन्धनको बिहीबारको बैठकमा जुटेको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । आज दिउँसो ३

एसईई परीक्षा आजदेखि, ४ लाख ८५ हजार विद्यार्थी सहभागी

काठमाडौं, चैत्र १७ यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् ।

आज चैत १७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल चैत १७ गते शुक्रबारको राशिफल । मेष बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ,

बिहीबार घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

काठमाडौं, चैत्र १६ बिहीबार सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला तीनसय रूपैयाँले घटेको हो। महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार दुईसय र तेजाबी

ठगी आरोपमा पूर्वराजदूतकी पत्नी रेनुकुमारी पक्राउ

काठमाडौं, चैत्र १६ ठगी आरोपमा पूर्वराजदूत निराकारमानसिंह बस्न्यातकी पत्नी रेनुकुमारी थापा बस्न्यात पक्राउ परेकी छन् । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएका प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । उनले

सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितबीच आज वार्ता हुँदै

काठमाडौं, चैत्र १६ नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बीचमा बिहीबार वार्ता हुँदैछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहबीच बिहीबार बिहान

एसईई परीक्षा भोलिदेखि सुरू हुने

काठमाडौं, चैत्र १६ २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुने भएकाे छ । यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईकाे परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे