Deshkomedia

राष्ट्रिय युवा संघद्वारा दुई किलोमिटर गाडी तानेर मूल्यबृद्धिको विरोध

काठमाडौं, भदौ २ । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघले मूल्यबृद्धिविरुद्ध झण्डै दुई किलोमिटर सडकमा गाडी तथा मोटरसाईकल तानेर गुडाउँदै विरोध गरेको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला

सुशान्तमा आधारित फिल्म ‘न्याय’ विवादमा, बुवाले हाले मुद्दा

मुम्बई । तीन वर्षअघि दिवंगत अभिनेता सुशान्त सिंह राजपूतमाथि बनेको फिल्म ‘न्याय’ विवादमा तानिएको छ । सुशान्तका पिता केके सिंहले फिल्मको प्रदर्शनविरुद्ध दिल्ली उच्च अदालतमा पुनरावलोकन याचिका दायर गरेका छन्

मजदुरको हत्या अभियोगमा दुई जना पक्राउ

झापा, भदौ २ । मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुन्दरको

त्रिशुलीमा हामफाल्न लागेका व्यक्तिकाे उद्धार

काठमाडौं, भदौ २ । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ। शनिबार बिहान पुलमा झुण्डिएका धादिङ निलकण्ठ नगरपालिका–६ बस्ने ४५ वर्षीय कृष्ण परियारलाई

१५ वर्षीया बालिकाको पेटमा बच्चा, सामूहिक बलात्कार भएको खुलासा

सुर्खेत, भदौ २ । डोल्पामा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । बालिका गर्भवती भएको रहस्य खुलेपछि उनीमाथि सामूहहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो ।

पत्रकार एवं पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन

काठमाडौं, भदौ २ । वरिष्ठ पत्रकार, लेखक एवं पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ । लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित वरिष्ठ पत्रकार आचार्यको ८६ वर्षको उमेरमा शुक्रबार राति काठमाडौंमा

सामान्य विवादमा दुई महिलाबीच हानाहान, एकजनाको मृत्यु

मकवानपुर, भदौ २ । मकवानपुरको बकैया गाउँपालिकामा सामानय विवादमा दुई महिलाबीच हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । बकैया ८ देउता खोलाको शिरमा स्थानीय पातली माया भोलन र जालीमाया

सशस्त्रका एसपी थपलियाको कार्यालयमै निधन

काठमाडौं, भदौ २ । सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ। पर्सामा कार्यरत एसपी थपलियाको आज (शनिबार) हृदयघातबाट निधन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी

छानविन समितिका प्रतिवेदन पनि कार्यान्वयन नभएका उदाहरण छन् : गृहमन्त्री श्रेष्ठ

पोखरा, भदौ २ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको छानविन सीआईबीले नै गर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले

बैतडीमा सुन पसलमा आगलागी, लाखौंको क्षति

बैतडी, भदौ २ । बैतडीको दशरथचन्द नगरपालिका ४ शाहीलेकमा रहेका समृद्धि सुनचाँदी गहना पसलमा सुनचाँदी पसलमा आगलागी भएको छ । पसलमा ग्यास सिलिन्डर बिस्फोट भई आगलागी भएको बैतडीका प्रहरी प्रवक्ता,