Deshkomedia

विषालु च्याउ खाँदा ६ जना चेपाङ बिरामी

काठमाडौं, साउन २४ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा ६ जना गम्भीर किरामी परेका छन् । गाउँपालिकाको २ नम्बर वडाको औडारमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित

माओवादी प्रवक्तामा अग्निप्रसाद सापकोटा

काठमाडौं, साउन २४ । नेकपा (माओवादी केन्द्र)ले पार्टी प्रवक्ताको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिएको छ । केन्द्रीय कमिटीले नेताहरूको कार्यविभाजन हेरफेर गर्दा प्रवक्ताको जिम्मेवारी सापकोटालाई दिइएको हो । यसअघि प्रवक्तामा उपाध्यक्ष

कर्णाली नदीमा हामफालेर एक बृद्ध बेपत्ता

बर्दिया, साउन २४ । बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली (गेरुवा) नदीमा अवस्थित पक्की पुलबाट हाम फालेर एकजना बृद्ध बेपत्ता भएका छन् । अन्दाजी ६०÷६५ वर्षका एक पुरुष

पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर, मानिसहरुलाई अन्यत्र सारिदै

एजेन्सी । पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । बीबीसीका अनुसार दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको जोखिम बस्तीका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा

ब्याज अनुदानको रकम निकासा गर्न राष्ट्रबैंकको आग्रह

काठमाडौं, साउन २४ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानको निकासा दिन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । ब्याज अनुदानको रकम निकासा नगर्दा सरकारको विश्वसनियतामा प्रश्न उठेको भन्दै राष्ट्रबैंकले

विषालु च्याउ खाँदा डोटीमा १२ जना मजदुर बिरामी

डोटी, साउन २४ । डोटीमा विषालु च्याउ खाँदा १२ जना मजदुर बिरामी परेका छन्। जिल्लाको आदर्श गाउँपालिका–२ कारङेमा हिजो (मङ्गलबार) विषालु च्याउ खाएर दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर विरामी परेका

राति माछा मार्न गएका किशोर पहिरोमा पुरिए, दुई जना जोगिए

दोलखा, साउन २४ । दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । पहिरोमा परेर जिल्लाको बिगु गाउँपालिका–२, ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो । तामाकोसी नदीमा माछा

भारतमा बसको ठक्करबाट नेपाली युवकको मृत्यु

बैतडी, साउन २४ । रोजगारीको सिलसिलामा भारत गएका एक नेपाली युवकको बसको ठक्करबाट मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका–२ मल्लाछेपट्टाका २७ बर्षीय पुष्कर बोहराको भारतको राजस्थानमा मृत्यु भएको हो

छाउगोठमा सर्पको टोकाइबाट किशोरीको मृत्यु

बैतडी, साउन २४ । बैतडीमा छाउपडी गोठमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो । महिनावारी

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं, साउन २४ । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।