DeshkoNews

पाथीभरा पदमार्ग निर्माणको तयारी

–मीना घोरसाइने ताप्लेजुङ, ७ वैशाख : ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत शनिबार पदयात्रा महोत्सव आयोजना गरियो । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सप्ताहव्यापी उक्त महोत्सव पाँचथरको वसन्तपुरबाट प्रारम्भ भई

काँग्रेस बैठक स्थगित, अर्काे बैठक वैशाख ९ गते

काठमाडौँ, ७ वैशाख । नेपाली काँग्रेसको शुक्रवारका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रवार बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय

दमकमा घरको छतबाट खसेर महिलाको मृत्यु

झापा, ७ बैशाख । झापाको दमकमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । फिदिम नगरपालिका – २ गोलाटार घर भई झापा दमक नगरपालिका –७ मा डेरा गरी बस्ने २७

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  मोरङ, ७ बैशाख ।  मोरङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विराटनगर – ४ स्थित कोशी राजमार्गमा मारुती भ्यानको ठक्करबाट पैदलयात्री बृद्धको बिहिवार

सुन साईली ….गीत गाएर युटुबमा भाईरल भएका बालकको घरको अवस्था (भिडियो सहित)

झापा दमकका १२ बर्षीय बालक अशोक दर्जीले गाएको सुन साईली बोलको गीत यतिबेला यूटुबमा भाइरल भएको छ । उनले गाएको गितलाई युटुबमा हाल्ने र नयाँ युटुब च्यानल खोल्नेको पूर्वमा यतिबेला

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन शुरु

तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने भएको छ । नगर क्षेत्रका सबै विद्यालयमा नयाँ शैक्षिकसत्र २०७५ शुरु भएसँगै एकै किसिमको पाठ्यक्रम लागू

१ नं. प्रदेशसभामा विधेयकमाथि छलफल

विराटनगर, ६ वैशाख : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशसभाको बैठकमा बिहिवार पेश गर्नुभएको ‘प्रदेश सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि विधेयक २०७४’ मा सैद्धान्तिक छलफल भयो

उद्घाटन खेलमा आयोजक माइभ्याली विजयी

इलाम, ६ वैशाख : इलामको ठूलो टुंँडिखेलमा बिहिवारदेखि शुरु भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माइभ्याली क्लब विजयी भएको छ । माइभ्यालीले कास्की–११ लाई ३–२

विराटनगरका पत्रकार अधिकारीलाई वन्यजन्तु संरक्षण पुरस्कार

विराटनगर, ६ वैशाख । विराटनगरका वातावरण पत्रकार रामचन्द्र अधिकारीलाई वन्यजन्तु संरक्षण पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारिता र पुस्तक लेखन मार्फत वन्यजन्तु संरक्षणमा योगदान पुर्याए वापत वन तथा वातावरण

उर्लाबारीको राधिका माविलाई राष्ट्रपति रनिङ शिल्ड

विराटनगर, ६ वैशाख । १० औं राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिताको उपाधि उर्लाबारीको राधिका माविले जितेको छ । विराटनगरस्थित सहिद रंगशालामा बिहिवार सम्पन्न प्रतियोगितामा उर्लाबारीको राधिका माविले