Deshkomedia

अदालतको आदेशपछि शैक्षिक मेला असार ८ गतेदेखि सञ्चालन हुने

काठमाडौं, असार ७ । यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रोकेको ८ औं कान्तिपुर हिसान एडु फेयर (शैक्षिक मेला) असार ८ गतेबाट फेरि सञ्चालन हुने भएको छ । अदालतले शैक्षिक

सेयर बजारमा सामान्य सुधार, कति भयो कारोबार ?

काठमाडौं, असार ७ । साताको अन्तिम आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ४.७५ अंक बढेको छ । यससंगै नेप्से २०५५ अंकमा पुगेको छ । दिनभर कुल ३ अर्ब ४४ करोडको

मन्त्री किराँती र मेयर साम्पाङबीच टकराव, किराँतीले फर्काए जवाफ

काठमाडौं, असार ७ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ र पर्यटनमन्त्री सुदन किराँतीबीच टकराव सुरु भएको छ । पर्यटनमन्त्री किराँतीले श्रम संस्कृति पदमार्ग निर्माणको आश्वासन मात्र देखाएको आरोप लगाउँदै हर्कराजले

अदालतको आदेशपछि बालेनले भने– म अदालत र कानून मान्दैन

काठमाडौं, असार ७ । हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने निर्णलाई सर्वोच्च अदालतले रोक लगाएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई

हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

काठमाडौं, असार ७ । हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज (बिहीबार) न्यायाधीश धीरबहादुर चन्दको एकल

ओछ्यानमै सर्पले टोकेर बालिकाको मृत्यु

जनकपुरधाम, असार ७ । धनुषामा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेकी

ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित

काठमाडौं, असार ७ । नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् । संस्थापन पक्षका उम्मेदवार कुवँरले शेखर–गगन पक्षका महेन्द्र यादवलाई ६५ मतान्तरले पराजित

उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै बालेन अदालतमा

काठमाडौं, असार ७ । नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अदालत गएका छन् । त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै प्राधिकरणले

हर्क साम्पाङ पनि भन्छन्- सुदन किराती पनि गफाडी रैछन्

काठमाडौं, असार ७ । धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई ‘गफाडी’ को संज्ञा दिएका छन् । सामाजिक सञ्जालमार्फत् साम्पाङले मन्त्री किरातीलाई ‘गफाडी’ को संज्ञा

मन्त्री सिंहको सम्झनामा सुनिलले ल्याए ‘रुँदै छ बझाङको माटो’

काठमाडौं, असार ७ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनले बझाङसहित सुदूरपश्चिम स्तब्ध भएको छ । मन्त्री सिंहको निधनमा कलाकार सुनिल नेपालीले ठाडी भाका गीत सार्वजनिक