DESHKONEWS

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

काठमाडाैं । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला एयरपोर्ट) मा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका छन् । बाक्लो तुवालोले भिजिबिलिटी कमजोर हुँदा दुई दिनदेखि उडान प्रभावित

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउँदै छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान

राजस्थान रोयल्सको आठौँ जित, लखनऊ ७ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा उत्कृष्ट फर्ममा रहेको राजस्थान रोयल्सले आठौँ जित हात पारेको छ । अहिलेसम्म एक खेलमा मात्रै पराजित भएको राजस्थानले शनिबार राति लखनऊ सुपर जायन्ट्सलाई ७

आज कुन प्रदेशमा कस्तो रहला मौसम?

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसअनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम साधारणतया सफा

विदेशी मुद्राको विनियम दर सार्वजनिक [सूचीसहित]

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। जसअनुसार आज अमेरिकी डलरबाहेक अन्य विदेशी मुद्राको मूल्य हिजाे शनिबारकै मूल्य कायम छ। आज अमेरिकी डलर

वेस्ट इन्डिज ‘ए’सँग आज दोस्रो खेल खेल्दै नेपाल

काठमाडौँ । नेपाल आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग मैत्रीपूर्ण टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

लगानी सम्मेलन आजदेखि सुरु हुँदै, १५१ परियोजना प्रस्तुत गरिने

काठमाडौं । तेस्रो लगानी सम्मेलनमा आजदेखि सुरु हुँदैछ । विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्ने लक्ष्यसहित सरकारले सम्मेलनको आयोजना गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा

अवधि नपुगी किन हटाइन्छ काठमाडौंका प्रहरी प्रमुख ?

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीलाई ८ महिनामै सरुवा गरेकोमा आलोचना भइरहेको छ । व्यवसायिक रुपमा काम गरिरहेका खत्री तथा अपराध अनुसन्धान कार्यालयका

आज बैशाख १६ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल बैशाख १६ गते आइतबारको राशिफल । मेष आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला

भारतको सहयोगमा चितवनमा बनेको विकास परियोजनाको उद्‌घाटन

काठमाडाैं । भारत सरकारको आर्थिक सहयोगमा चितवनको खैरहनीमा निर्माण गरिएको परियोजनाको उद्‌घाटन गरिएको छ । ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत बनेको उक्त परियोजनाको शुक्रवार खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया र भारतीय राजदूतावास