DESHKONEWS

आजको मौसम : यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका

आफ्नै सरकारप्रति प्रधानमन्त्री प्रचण्डको असन्तुष्टि, असफलता ढाक्न अरूलाई दोष !

काठमाडौं । प्रतिनिधिसभामा ३२ सिट पाएको संसद्को तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको आठदलीय गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो असफलता ढाक्न विभागीय मन्त्री र सचिवमाथि

इपिएसमार्फत सेवा क्षेत्रका श्रमिक नलैजाने दक्षिण कोरियाको संकेत

काठमाडौं । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट उत्पादनमूलक क्षेत्रबाहेक अन्य सेवा क्षेत्रमा आवेदन गर्न नसक्ने सङ्केत गरेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालको वैदेशिक

भुक्तानी नपाएपछि सडकमा दूध पोखेर किसान आन्दोलित

इलाम । इलामसहित कोसी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डीडीसी) लाई बिक्री गरेको दूधको भुक्तानी ६ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजार्गमा विरोध जनाएका छन्

राष्ट्रियसभा बैठकमा सम्पत्ति शुद्धीकरण विधेयकमाथि छलफल हुने

काठमाडौं । राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ । मध्याह्न १२ः०९ बजे बस्ने बैठकमा विभिन्न विधेयकहरू पेस गर्न लागिएको हो । बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ‘२२६(क)’ बमोजिम लुम्बिनी

आज भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उद्घाटन गर्दै छन् । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बिहीबार चितवन गुगिसेका छन् ।

आज फागुन १८ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल फागुन १८ गते शुक्रबारको राशिफल । मेष आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल

चिनियाँ पुलिसकाे क्रूरता: तिब्बतीहरूमाथि कुटपिट

काठमाडाैं । चिनियाँ प्रहरीले २४ फेब्रुवरी शनिबार बाँध परियोजनाको विरोध गरेको आरोपमा पक्राउ परेका तिब्बतीहरूको व्यापक स्तरमा, कठोर सोधपुछ सुरु गर्‍यो, यति नराम्ररी कुटपिट गरियाे कि उनीहरूमध्ये केहीलाई उपचार गराउनु

ठगी आरोपमा चिनियाँ कम्पनीविरुद्ध आरती स्टिलद्वारा मुद्दा दर्ता

काठमाडौँ । एक चिनियाँ कम्पनीले नेपाली कम्पनीलाई ठगी गरेको पाइएको छ । सामान पठाउने भन्दै अग्रिम भूक्तानी माग गरिए पनि न त सामान डेलिभर गरेको छ न रकम फिर्ता नै

बंगलादेश चिनियाँ ऋण चुक्ता गर्ने दबावबाट ग्रस्त

एजेन्सी । बंगलादेश–चाइना पावर कम्पनी डिफल्टर घोषित भएपछि बंगलादेशमा चिनियाँ लगानीमा सञ्चालित आयोजनाको प्रगतिलाई ठूलो धक्का लागेको छ। यो विकासले बेल्ट रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नियोजित धेरै परियोजनाहरूको लागि चिनियाँ