रैथाने बालीबाट बनेका खानाका परिकार


 


म्याग्दीको बेनी नगरपालिकाको कृषि शाखाले आयोजना गरेको रैथाने बालीबाट खाजाका परिकार बनाउने तालिममा सहभागीहरुले बनाएका खानाका परिकार प्रदर्शन गरिँदै । सामुदायिक विद्यालयका खाजाघरका सञ्चालकहरुलाई समावेश गरेर नगरपालिकाले रैथाने बालीबाट खाजाका परिकार बनाउने तालिम दिएको हो । तस्बिरः कमल खत्री/रासस

प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्