DESHKONEWS

प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एमाले समाजवादीमा प्रवेश गर्न सक्ने, पद नजाने

काठमाडौं, भदौ ३ सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशले जनप्रतिनिधिका लागि कानुनी सहजता प्रदान गरेको छ । दल विभाजन हुँदा प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिको पद पनि सुरक्षित हुने

कहिले हुन्छ काठमाडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन ?

काठमाडौं, भदौ ३ फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको विभिन्न स्थानको फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ । हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा फोहोर थुप्रिएका

क्यान्सरको औषधिमा लेखिँदै छ– ‘मेड इन नेपाल’

काठमाडौं, भदौ ३ औषधि उद्योगका क्षेत्रमा ५० वर्षीय शैलेश वैद्य उदीयमान व्यवसायी हुन् । उनको कर्मप्रति वरिष्ठ औषधि व्यवसायी नतमस्तक देखिन्छन् । उनलाई प्रेरणाका पात्रका रुपमा लिन्छन् । वैद्य काठमाडौंको

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ ३ मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मनसुनी वायुको प्रभाव परेका देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने महाशाखा​ले जनाएको छ ।

मुख्यमन्त्री शाक्यले गरिन् तीन सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं, भदौ ३ बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् । मुख्यमन्त्री शाक्यले आन्तरिक मामिला तथा कानून र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी केशवराज पाण्डेलाई दिएकी

पार्टी फुटाएर अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गरिएको छ : महासचिव पोखरेल

काठमाडौं, भदौ ३ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी फुटाएर अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गर्ने काम गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै एमाले पार्टी फुट्नु एमालेको आन्तरिक

आजको राशिफल : कुन-कुन राशिका शुभ ?

वि.सं.२०७८ साल भदौ ०३ गते । बिहीबार । ईश्वी सन् २०२१ अगष्ट १९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।

तालिबान नियन्त्रित अफगानिस्तानसँग के चाहन्छ अमेरिका, चीन, रुस, इरान र पाकिस्तान ?

एजेन्सी, भदौ २ अफगानिस्तान एक समय विदेशी शक्तिहरुक लागि युद्धको भूमिजस्तै थियो, जहाँ उनीहरु आफ्नो शक्ति प्रदर्शन गरिरहेका थिए। १९ औं शताब्दीमा मध्य एशियामा नियन्त्रणका लागी ब्रिटेन र रूसबीच दुश्मनी

राष्ट्रपति भण्डारीले रोक्लिन् त राजनीतिक दलसम्बन्धी अध्यादेश ?

काठमाडौं, भदौ २ सरकारले ल्याएका् राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको छ। मंगलबार अबेर भएको भन्दै राष्ट्रपति कार्यालयले त्यसलाई स्वीकृत गरेको छैन। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले राजनीतिक दल

उपत्यकामा बढ्यो कोरोना जोखिम

काठमाडौँ, भदौ २ काठमाडौँ उपत्यका कोरोना सङ्क्रमितको उच्च जोखिममा रहेको छ । पाँच/छ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मङ्गलबार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार नाघेको छ । स्वास्थ्य