Deshkonews

प्रदेश १ मा एकैदिन ८ जनाको मृत्यु

विराटनगर, असोज २९ प्रदेश १ मा कोरोना संक्रमितको संख्या लगातार बढिरहेका बेला मृत्युदर पनि ह्वात्तै बढेको छ । यहीक्रममा एकै दिन ८ जनाको मृत्यु भएको छ । हालसम्म प्रदेश १

सार्वजनिक यातायातमा मनपरी , जथाभावी भाडा असुली

काठमाडौं, असोज २९ सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान् पर्व बडादशैँ शुरु भएको

ठेकेदार सम्पर्कविहीन, बत्ती बाल्ने आशमा बित्यो तीन वर्ष

हुम्ला, असोज २९ हुम्लाको सिमकोट गाउँपालिका वडा नं ८ स्याँडाका नागरिकलाई ठेकेदारले बत्ती बाल्ने सपना देखाएको तीन वर्ष बितेको छ । लामो समयदेखि ठेकेदारको चरम लापरवाहीका कारण हालसम्म पनि बत्ती

तीन नयाँ मन्त्रीद्वारा शपथ

काठमाडौं, असोज २९ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष

स्थानीय तहलाई प्रदेश सरकारले दियो १२ करोडको अत्यावश्यक सवारी

विराटनगर, असोज २९ प्रदेशका ११ स्थानीय पालिकामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले करिब १२ करोड मूल्य बराबरको सवारी हस्तान्तरण गरेको छ । बिहीबार मुख्यमन्त्री शेरधन राईले केन्द्र

मन्त्रिपरिषद विस्तार, ईश्वर पोखरेलको जिम्मेवारी खोसियो, विष्णु पौडेल अर्थमन्त्री

काठमाडौं, असोज २८ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

काठमाडौं, असोज २८ नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक विशेष बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली

कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु

तनहुँ, असोज २८ तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् ।

आजदेखि खाली सिलिण्डरको मूल्य लागू

काठमाडौं, असोज २८ नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन

सोलु करिडोरको अवरोध हटाउन पहल

काठमाडौं, असोज २८ लामो समयसम्म प्रसारणलाइन निर्माण हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धकलाई ४५ प्रतिशत हर्जना तिर्नु परेको सोलु करिडोरको काम अब भने अगाडि बढ्ने भएको छ । ऊर्जा, जलस्रोत