Deshkonews

थपिए २६३८ कोरोना संक्रमित

काठमाडौं, असोज २८ पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना

प्रहरी–काँग्रेस झडप, सर्लाही तनावग्रस्त

र्लाही, असोज २८ सर्लाहीमा आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका नेपाली कांग्रेसका नेता–कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको छ । ठुलो संख्यामा

ब्राजिलको जितमा नेयमारको ह्याट्रिक

काठमाडौं, असोज २८ एजेन्सी फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले विश्वकप छनोटमा पेरुलाई ४–२ ले‌ पराजित गरेको छ । खेलमा ब्राजिल २ पटक पछि परेपनि पुनरागमन गर्न

अर्जेन्टिनाको लगातार दोस्रो जित

बोलिभिया, असोज २८ एजेन्सी दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । अर्जेन्टिनाले घरेलु टोली बोलिभियामाथि २–१ को पूनरागमन जित निकाल्दै विश्वकप छनोटमा लगातार दोस्रो सफलता हात

रोनाल्डोलाई कोरोना संक्रमण

युभेन्ट्स असोज २८ एजेन्सी पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ । यूईएफए नेसन्स लिग तथा मैत्रीपूर्ण खेलका लागि हाल राष्ट्रिय

कंगनाको आरोपः बलिउड शोषणको नाम हो

मुम्बई, असोज २७ एजेन्सी बलिउडका ३४ ठूला फिल्म निर्माता तथा ४ फिल्म संस्थाले पत्रकार अर्नब गोस्वामी र उनको टेलिभिजन च्यानलविरुद्ध मुद्दा दायर गरेपछि अभिनेत्री कंगना रणावत रुष्ट बनेकी छिन्। ‘केही

धोनीको चेन्नईले आज रोक्ला हार श्रृंखला ?

युएई, असोज २७ एजेन्सी इन्डियन प्रिमियर लिग आइपिएलकबो २९ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका ७

कर्णालीका मुख्यमन्त्री र नेता कँडेललाई हेडक्वाटरबाट बोलावट

काठमाडौं , असोज २७ कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई अविश्वासको प्रस्ताव ल्याउने पक्ष र मुख्यमन्त्री शाहीलाई छलफलका लागि नेकपाका अध्यक्षद्वयले काठमाडौं बोलाएका छन्। कर्णालीको विवादले गम्भीर रुप

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या

काठमाडौं, असोज २७ महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन ९लामा०को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा

त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह

काठमाडौं, असोज २७ त्रिभुवन विश्वविद्यालय त्रिविले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट