Deshkonews

राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका नलगाइदिने

काठमाडौं, कात्तिक १ यसपालि कोरोना भाइरसको महामारीका कारण राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका

धरानमा थप दुई सङ्क्रमितको मृत्यु

धरान, कात्तिक १ यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान –१५ का ६५ वर्षीय पुरुषको

सम्झौता पालनामा भारतको वेवास्ता, बनेन नहर

महेन्द्रनगर, कात्तिक १ नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ । सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारबाहीको अवस्था हेर्ने हो भने कहीँ कतै पनि चित्त बुझाउने ठाउँ नेपाली

प्रदेश १ मा थप ६५४ जना संक्रमित थपिए

विराटनगर, असोज ३० पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र ते¥हथुमका दुई÷दुई जना रहेका

जब क्रिस गेल मैदान फर्किए…

शारजहाँ, असोज ३० एजेन्सी इन्डियन प्रिमियर लिग आइपिएल २०२० मा युनिभर्सल बोस अर्थात वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलले उत्कृष्ट पुनरागमन गरेका छन् । किंग्स इलेभेन पन्जाबवाट आफ्नो पहिलो खेलमै विहिबार

सुन्दर लयमा काउटिन्होको यात्रा

बार्सिलोना, असोज ३० एजेन्सी फिलिपे काउटिन्होले नयाँ सिजनमा दमदार सुरुवात गरेका छन् । बार्सिलोना र ब्राजिलको प्रदर्शनमा उनको उपस्थितिले ठूलो प्रभाव पारेको छ । जर्मन क्लब बायर्न म्युनिखमा लोनमा एक

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैँची

इलाम, असोज ३० प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको

यसरी हुँदैछ नेपालमा गैँडा संरक्षण

चितवन, असोज ३० गैँडा गणना २०१५ अनुसार हाल नेपालमा ६४५ ओटा एक सिङ्गे गैँडा छन् । प्राचीन समयमा नेपाल, भरत, चीन, पाकिस्तान र बर्माका केही भागमा गैँडा पाइने गरेको भए

झारफुकले लिन्छ सर्पदंशका विरामीको ज्यान

ताप्लेजुङ, असोज ३० ताप्लेजुङको फक्तताङलुङ गाउँपालिका—५ तापेथोककी धनमाया मावो गत असारको अन्तिम साता घर नजिकैको सुङ्गुरको खोरमा झार उखेल्दै हुनुहुन्थ्यो । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । झारमा लुकेर

सञ्चारमन्त्रीको वाचाः गलत गर्दिन, गर्न पनि दिन्न

काठमाडौं, असोज २९ नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने बताएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रहेका गुरुङलाई प्रधानमन्त्री