Deshkomedia

भीम रावललाई पदबाट हटाउन सिफारिस

धनगढी, पौष २३बुधबार धनगढी बसेको नेकपा ओली समूहको बैठकले नेता भीम रावललाई पदबाट हटाउन सिफारिस गरेको छ । भेलाको पहिलो निर्णय २४ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने गरी धनगढीमा ५० हजार

मनाङमा अत्यधिक चिसो, जम्न थाले हिमताल

मनाङ, पौष २३ मनाङमा अत्यधिक चिसो बढेको छ । अत्यधिक चिसोले मनाङका हिमताल जम्न थालेका छन् । गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले

गम्भीर सवाल जवाफपछि बाहिरिएका थिए न्यायाधीश कार्की

काठमाडौं, पौष २३अधिवक्ताको गम्भीर प्रश्न र न्यायाधीशको विवेक पुगेसम्म न्याय मर्दैन । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहसले यही प्रमाणित गरेको छ ।  जननिर्वाचित संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयविरुद्ध

पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना पुष्टि, ४९५ डिस्चार्ज

काठमाडौं, पौष २२ पछिल्लो २४ घण्टामा नेपालमा थप ४०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४९५ जना संक्रमित कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अवधिमा कोरोनाबाट

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा

धनगढी, पौष २२ सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन्। ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएपछि बोहराले भर्खरै पदबाट राजीनामा दिएका हुन् । उनले पत्रकार सम्मेलन

धनगढीमा चार वर्षीया बालिका भारतीय नागरिकबाट बलात्कृत

काठमाडौं, पौष २२ धनगढीमा एक चार वर्षीया बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् । धनगढी उपमहानगरपालिका–९ घुईयाँघाटकी ती बालिकालाई भारतको उत्तरप्रदेशका १९ वर्षका रविकुमार कोरीले बलात्कार गरेको प्रहरीले जनाएको छ

सुनको भाउ आज फेरि बढ्यो

काठमाडौं, पौष २२ नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९६ हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं, पौष २२ नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको मुल्य ११६ रुपैंया ७९ पैसा तोकेको छ । बिक्री मुल्य ११७ रुपैंया ३९ पैसा रहेको बताएको छ । यस्तै युरोपियन

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाई सुरु हुँदै

काठमाडौं, पौष २२ प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आजदेखि सुनुवाई सुरु हुँदैछ।  यसअघि नै अदालतले पुस २२ गतेदेखि निरन्तर सुनुवाई हुने भनी आदेश गरेको थियो । पुस १० गते

भारतले निर्माण गरिरहेको तटबन्ध हेर्न उच्चस्तरीय टोली जाँदै

काठमाडौं, पौष २२ अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र सहमतिविपरीत भारतले दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–५, गल्फैरभौरादगढस्थित महाकाली नदीको धार परिवर्तन गरेर निर्माण गरिरहेको तटबन्धको स्थलगत अध्ययन गर्न सरकारले उच्चस्तरीय टोली पठाउने भएको