Deshkomedia

सुनको मूल्य आज थप घट्यो

काठमाडौं, मंसिर १० नेपाली बजारमा आज सुनको मूल्य थप एक हजार रुपैयाँ घट्दै प्रतितोला ९१ हजार पाँच सयमा झरेको छ । सुन हिजो प्रतितोला ९२ हजार पाँच सय रुपैयाँका कारोबार

कैलालीका डिएसपी चौधरी रातभर हराए, विहान सकुशल

धनगढी, मंसिर १० कैलालीको ईलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी मङ्गलबार राति सम्पर्कबिहीन बने । तर बुधबार बिहान सम्पर्कमा आए । अघिल्लो दिन राति ९ बजे

महोत्तरीमा तनाब बढ्दै गएपछि कर्फ्यू आदेश जारी

महोत्तरी, मंसिर १० महोत्तरीको बर्दिवासमा तनाब बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी गरिएको प्रमुख

जब चितामा राखिएको शवको पेट चिरेको देखियो…

विराटनगर, मंसिर १० टाउकाको शल्यक्रिया गर्दा मृत्यु भएका मोरङ केराबारी–९ बेलचौरीका विक्की ऋषिदेवको चितामाथि राखिएको शव गाउँलेले पोस्टमार्टमका लागि अस्पताल लिए । अन्त्येष्टि गर्न सोमबार साँझ गाउँलेले चितामाथि शव राखेपनि

कोरोनाविरुद्धको खोप ल्याउने तयारी, भारतीय कम्पनीसंग छलफल हुँदै

काठमाडौं, मंसिर १० नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख अधिकृत आदर पुनावालसँग छलफल गर्ने तयारी गरेको छ । पुनावालाले केही दिनअघि एउटा टेलिभिजन अन्तरवार्तामा

पूर्वकप्तान पारस खड्का एशोसिएट प्लेयर अवार्डको मनोनयनमा

काठमाडौं, मंसिर ९ नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारससहित ६

बैतडीमा जीप दुर्घटना : पाँच जनाको मृत्यु, चार घाइते

बैतडी, मंसिर ९ बैतडीमा आज दिउँसो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा

सल्यान सदरमुकाम सील

सल्यान, मंसिर ९ १० जनामा कोरोना संक्रमण देखिएपछि सदरमुकाम खलंगा एक साताका लागि सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले ९ देखि १५ मंसिरसम्म खलंगा बजार र आसपासको क्षेत्र सिल

बालिका बलात्कारपछि हत्या : आरोपीको घरमा आगजनी

काठमाडौं, मंसिर ९ महोत्तरी बर्दिवासमा ६ वर्षीया बालिकालाई बलात्कार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका अरुण कुमार साहको घरमा आगजनी गरिएको छ । हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५

आज ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं, मंसिर ९ बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार पाँच सयमा झरेको छ । सुन हिजो