कति छ आज विदेशी मुद्राको विनिमयदर ?


 



काठमाडौं, पौष २२
नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको मुल्य ११६ रुपैंया ७९ पैसा तोकेको छ । बिक्री मुल्य ११७ रुपैंया ३९ पैसा रहेको बताएको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ३४ पैसा रहेको छ भने बिक्री मुल्य १४४ रुपैंया ७ पैसा रहेको छ ।

यस्तो छ विदेशी मुद्राको विनिमयदर :

प्रकाशित मिति: २२ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्