Deshkonews

चीनसँगको नाका खुला

काठमाडौं, चैत १४ करिब दुई महिनापछि सरकारले नेपाल–चीन व्यापारिक नाका खुला गरेको छ । सरकारको निर्णयपछि शुक्रबारबाट रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएका हुन् । भन्सार विभागमा महानिर्देशक

राहत प्याकेज घोषणा गर्न देउवाको माग

काठमाडौं, चैत १४ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन

क्वारेन्टाइनबारे सरकारी मापदण्ड तयार, यस्तो छ व्यवस्था

काठमाडौं, चैत १४ सरकारले कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राखिने क्वारेन्टाइनको मापदण्ड तयार पारेको छ । उचित सुरक्षा र खानपानको व्यवस्थासहित सरकारले क्वारेन्टाइन मापदण्ड तयार पारेको हो । ‘कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन

कोरोना कोषमा १२ करोड जम्मा

काठमाडौं, चैत १४ सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरस ९कोभिड–१९०को रोकथामका

अमेरिकामा ८५ हजारभन्दा बढीमा कोरोना संक्रमण

न्यूयोर्क, चैत १४ एजेन्सी विश्वव्यापी रुपमा सङ्क्रमण फैलाइरहेको कोरोना भाइरस सङ्क्रमति व्यक्तिको सङ्ख्या अमेरिकामा सबभन्दा बढी भएको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ । अमेरिकामा कोरोना भाइरस सङ्क्रमतिको पछिल्लो सङ्ख्या

फ्रान्सेली नागरिकलाई लिएर फर्कियो कतार एयरवेजको जहाज

काठमाडौं, चैत १४ नेपालमा रहेका फ्रान्सेली नागरिकलाई लिएर कतार एयरवेजको जहाज फर्किएको छ । कतार एयरवेजको वाइड बडी जहाजले आज बिहान ११ः५० बजेको उडानमा फ्रेन्च नागरिक लिएर फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय

विद्युतीय चुल्हो प्रयोगकर्ता बढे

काठमाडौं, चैत १४ पछिल्ला दिनमा विद्युतीय चुल्होको प्रयोगप्रति आमजनताको आकर्षण बढेको छ । सरकारले बुधबार मात्रै विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिसकेको छ ।

ब्याजदर सहुलियत तत्कालै उपलब्ध नहुने

काठमाडौं, चैत १४ कोरोना भाइरसको असरका कारण निजी क्षेत्रले माग्दै आएको ब्याजदर सहुलियत तत्कालै उपलब्ध नहुने भएको छ । कोरोनाले उद्योग(व्यवसाय धरासायी हुने खतरा बढेको भन्दै निजी क्षेत्रले ब्याजदर सहुलियत

कोरोना उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार

झापा, चैत १४ झापाको बिएण्डसी टिचिङ हस्पिटल कोडिभ–१९ को उपचारका लागि राज्यलाई दिन तयार रहेको अस्पतालका सञ्चालकले घोषणा गर्नुभएको छ । सञ्चालक दुर्गा प्रसाईंले आज विज्ञप्ति जारी गरी अस्पतालसँग कोभिड–१९

एनआरएनएले एक करोड बराबरको सामग्री उपलब्ध गराउने

काठमाडौं, चैत १३ गैरआवासीय नेपाली सङ्घ एनआरएनएले रु एक करोड बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सङ्घको बुधबार बसेको अन्तरराष्ट्रिय कार्यकारी सचिवालय बैठकले विश्वव्यापी रुपमा