Deshkonews

गीतमार्फत कोरोनाविरुद्ध चेतना जगाउँदै सर्जक

काठमाडौं, चैत १७ हे, साबुन पानीले राम्रोसँग हात धुनुस् है सबै हजुर हात धुनुस् है सबै कोरोना भाइरस लाग्यो भने छैन भन्छन् दबाब हजुर छैन भन्छन् दबाई आउन सक्छ कोरोना

कोभिड १९ नियन्त्रणका लागि सातै प्रदेशमा सामग्री

काठमाडौं, चैत १७ सरकारले कोभिड १९ रोकथामत था नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा

कोरोना आशंका गरिएकी युवतीको मृत्यु

काठमाडौं, चैत १७ वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको

कोरोना अस्पतालमा मृत्यु भएका युवकलाई संक्रमण नभएको पुष्टि

बुटवल, चैत १७ आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका

‘यो बेला राजनीतिक स्वार्थको रोटी नसेकौं’

काठमाडौं, चैत १७ अहिले कोभिड १९ को जोखिमका कारण रोजगारी तथा अध्ययनका लागि विदेशमा रहेका नेपालीहरू कठिन अवस्थामा रहेको बुझिन्छ । त्यस अवस्थाबाट उनीहरूलाई मुक्त गर्नका लागि नेपाल सरकार र

डि मारियाको खुलासाः जर्मनीविरुद्धको फाइनल नखेल्न मड्रिडको दबाब थियो

ब्युनर्स आयर्स, चैत १७ एजेन्सी सन् २०१४ को विश्वकप फाइनलअघि अर्जेन्टिनी राष्ट्रिय टोलीका मिडफिल्डर एन्जल डी मारियाले आफ्नो क्लब रियल म्याड्रिडले पठाएको पत्र नखोली च्यातिदिएको खुलासा गरेका छन् । ब्राजिलमा

स्वास्थ्य समस्या आए घरमै स्वास्थ्यकर्मी

इलाम, चैत १७ देउमाई नगरपालिकाले लकडाउनको समयमा स्वास्थ्य समस्या आएमा घर घरमा पुगी नगरवासीलाई सेवा दिने जनाएको छ । कोराना भाइरस कोभिड १९ को जोखिम हुन नदिन लकडाउनमा सम्भावित स्वास्थ्य

कोरोनाः इटालीमा भयावह अवस्था कायमै, अमेरिकामा सङ्क्रमित १ लाख ४२ हजार

काठमाडौं, चैत १७ कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन हिजोमात्र ७५६ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ७७९

भैरहवामा कोरोना परीक्षण प्रयोगशाला स्थापनाको तयारी

भैरहवा, चैत १७ कोभिड १९ सङ्क्रमण परीक्षणका लागि सरकारले प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्ने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि सातै प्रदेशमा प्रयोगशाला स्थापनासहित आवश्यक विज्ञ जनशक्तिसमेत तोकेको

क्वारेन्टाइनमा नराख्दा गाउँ–गाउँमा जोखिम उच्च

काठमाडौं चैत १७ जब कोरोना सन्त्रास उच्च भयो, दैनिक हजारौं नेपाली भारतीय नाका हुँदै स्वदेश फर्किए । तर, फर्केकामध्ये धेरै जना अहिले पनि निर्धक्क गाउँघरमै छन् । यसले संक्रमण फैलाउने