Deshkonews

पिपिई हस्तान्तरणमा निजी क्षेत्र अग्रसर

काठमाडौं, चैत १५ कोरोना भाइरस परीक्षण गर्न चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिईको अभाव भइरहँदा व्यक्तिगतस्तरबाट सरकारलाई सहयोग हुन थालेको छ । इन्ट्रिग्रेटेड गु्रप नेपालका कार्यकारी अध्यक्ष, सिन्धुपाल्चोक बलेफी

प्रचण्डको आह्वानः उच्च मनोबलले कोरोनाविरुद्धको लडाईं जितौं

काठमाडौं, चैत १५ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र आमजनताले कोरोना विरुद्धको लडाईंमा देखाएको सावधानीप्रति धन्यवाद दिँदै थप सतर्क हुन आग्रह गर्नुभएको छ । अध्यक्ष

सेनाको क्वारेन्टाइन तयार

सुर्खेत , चैत १५ नेपाली सेनाले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सय जना क्षमताको क्वारेन्टाइन निर्माण सम्पन्न गरेको छ। नेपाली सेनाको उत्तरपश्चिम पृतनाले खुल्लामञ्चमा बनाएको क्वारेन्टाइनमा शनिबार दिउँसोसम्म एक सय

राजविराजमा ग्यासको हाहाकार

राजविराज चैत १५ कोरोना भाइरसको महामारीलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान गरेको लकडाउनले अहिले सप्तरी जिल्लाको राजविराजसहित विभिन्न ठाउँमा खाना पकाउने ग्यास अभाव भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न

प्रदेश १ कोरोना नियन्त्रण कोषमा सहयोग जारी

विराटनगर, चैत १५ प्रदेश नं १ का नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रदेशसभाका ५६ जना सांसदले एक महिनामा पाउने पारिश्रमिको आधा रकम कोभिड–१९ उपचार, रोकथाम एवं नियन्त्रण कोषमा जम्मा गर्ने घोषणा

योगेशले भने ‘धमिलो पानीमा माछा मार्न नखोज, कामबाट जवाफ दिनेछौं’

काठमाडौं, चैत १५ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्यकर्मीलाई भड्काउने कोशिस भइरहेको भन्दै आलोचकरुलाई कामबाटै जवाफ दिइने बताएका छन् । मन्त्री भट्टराईले सामाजिक सञ्जालमा ११ बुँदे वक्तव्यमार्फत कोरोना

प्रदेश १ मा बीस परीक्षण नेगेटिभ

विराटनगर, चैत १५ कोभिड – १९ का आशङ्का गरिएका २५ जनाको स्वाब परीक्षण गर्दा २० वटाको नतिजा नेगेटिभ निस्केको छ । पाँचजनाको नतिजा आउन बाँकी रहेको प्रदेश नं १ का

बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं, चैत १४ एजेन्सी बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्। उनलाई अहिले उक्त भाइरसको सामान्य लक्षणमात्र

मजदुर परिवारलाई युवाको सहयोग

झापा, चैत १४ लकडाउनले बजार बन्द भएको र कामसमेत बन्द रहेका बेला झापा मेचिनगरस्थित एकता युवा क्लबले चिया बगानमा काम गर्ने २२ परिवारलाई आज खाद्यान्न प्रदान गरेको छ । चिया

कोरोनाबारे समाचार लेख्न निर्देशिका

काठमाडौं, चैत १४ सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको