DESHKONEWS

पुनःस्थापना केन्द्रको छतबाट हाम फालेर मृत्यु

कैलाली । कैलालीमा पुनःस्थापना केन्द्रको छतबाट हाम फालेर एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको घोडाघोडी नगरपालिका-४ भालुफाटास्थित नयाँ बाटो पुनःस्थापना सुधार केन्द्रमा बस्दै आएका २५ वर्षीय सुनिल शाहीको

आज नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको शपथ ग्रहण

काठमाडौँ । इलाम-२ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । उनलाई सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे शपथ खुवाउन लागेका हुन् ।

आईपीएलमा राजस्थान दिल्लीसँग हार्‍यो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा दिल्लीले राजस्थानलाई २० रनले पराजित गरेको हो । दिल्लीले दिएको २ सय

आजको मौसम : पहाडमा चट्याङ्गसहित वर्षा, तराईंमा हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली

मातातीर्थ औँसी आज, आमाप्रति श्रद्धा प्रकट गर्दै देशभर मनाइँदै

काठमाडौं । आज मातातीर्थ औंसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी

आगलागी र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु

काठमाडौँ । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको

आज बैशाख २६ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल बैशाख २६ गते बुधबारको राशिफल । मेष आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

हेर्नुहोस्, कति होला आजको डलरको भाउ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार

आजको मौसम : कतै वर्षा, कतै हावाहुरी

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल मौसम देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश,

इंग्ल्यान्ड ‘सी’सँग नेपाल २-० ले पराजित

काठमाडौँ । इंग्ल्यान्डको ‘सी’ टिमसँग नेपाल पराजित गरको छ । इंग्ल्यान्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराति भएको खेलमा इंग्ल्यान्ड ‘सी’ टिम २-० ले विजयी भएको हो । इंग्ल्यान्ड