इंग्ल्यान्ड ‘सी’सँग नेपाल २-० ले पराजित


 


काठमाडौँ । इंग्ल्यान्डको ‘सी’ टिमसँग नेपाल पराजित गरको छ ।

इंग्ल्यान्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराति भएको खेलमा इंग्ल्यान्ड ‘सी’ टिम २-० ले विजयी भएको हो ।

इंग्ल्यान्ड ‘सी’ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

गोल गर्ने केहि अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्