पर्यटन

पर्यटन विकासका लागि आरोग्य पर्यटनदेखि निजगढ विमानस्थलसम्म सरकारको प्राथमिकता : मन्त्री पौडेल

काठमाडौँ, २२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन र नागरिक उड्डयन क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। राष्ट्रियसभाको सोमबारको

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका धार्मिक तथा पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढेको छ । मुक्तिनाथबाट फर्किने पर्यटकले बागलुङ कालिका मन्दिर, शालीग्राम सङ्ग्रहालय, पञ्चकोटलगायतका स्थल

पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

काठमाडौँ। ‘गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ। यहाँ रुखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,’ मोरङको पथरीबाट घुम्न आएका विकास खड्काले भने ।

धवलागिरीका घुम्ती गोठ संकटमा

म्याग्दी । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ । बुढ्यौली लाग्दै गएका किसान, युवापुस्ताको वैदेशिक रोजगारीप्रतिको आकर्षण, बजार र

पर्यटकले ढोरपाटनका होटल भरिभराउ

बागलुङ । लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय पर्यटकहरु होटलमा कोठा नपाएर

अन्नपूर्ण पदमार्गप्रति आकर्षण बढ्यो, वैशाखमा ७ हजार २ सय पर्यटक भित्रिए

मनाङ, २ जेठ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत अन्नपूर्ण पदमार्गमा वैशाख २०८३ मा उल्लेख्य संख्यामा पर्यटक पुगेका छन् । एक्याप मनाङको तथ्याङ्कअनुसार वैशाख महिनामा मात्रै कुल ७ हजार २

पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक ‘ट्र्याकिङ’मा

काठमाडौँ, २९ वैशाख। अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे समीक्षा गरेको छ । आज यहाँ आयोजित छलफलमा हालसम्म होटल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह

मुस्ताङको पहिचान अब मूर्तिमा : शालिग्राममा कुँदिए भगवान र हिउँचितुवा

मुस्ताङ, २१ वैशाख । मुस्ताङको घरपझोङ गाउँपालिकाले सदरुकाम जोमसोममा आयोजित १५ दिने घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सकिएको छ ।  धार्मिक तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ललितकला प्रज्ञा प्रतिष्ठानका अनुभवी मूर्तिकारको

आहा! ‘मुन्दुम ट्रेल’

खोटाङ, २० वैशाख। सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक ‘मुन्दुम ट्रेल’ यतिबेला ढकमक्क फुलेका गुराँसले राताम्मे बनेको छ। खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको सिमानामा पर्ने यो पदमार्गमा थरिथरिका गुराँस

पर्यटकको पर्खाइमा थोरङ फेदी

मुस्ताङ, १३ वैशाख। समुद्री सतहदेखि पाँच हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ। यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसहरबाट पदयात्रा सुरु गरेर मनाङ हुँदै थोरङलापास छिचोल्दै