
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैकिङ् सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तराष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ

मुस्ताङ, १ वैशाख । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिरसमृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी

मुस्ताङ । बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य उपचार केन्द्र’मा छ सय ८४ जना दर्शनार्थी पर्यटकको स्वास्थ्य परीक्षण गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि यही चैत २० गतेसम्म

काठमाडौँ, २८ चैत । म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने ब्यवस्थित

बर्दिया २३ चैत । बर्दिया राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको आठ महिनामा १५ हजार आठसय जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म पर्यटकले निकुञ्ज प्रवेश गरेका हुन्

सुदूरपश्चिम, २० चैत । प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम

ताप्लेजुङ, १४ चैत । कोशी प्रदेश पर्यटन भ्रमण वर्ष २०८२ को अवसर पारेर ताप्लेजुङस्थित टिपताला भ्रमण गर्ने कार्यक्रमको तयारी गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले नेपाल र चीनको स्वशासित

काठमाडौँ, ३ चैत । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त हुनुभएको छ। आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त

पोखरा । गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित “गाउँ पर्यटन मार्ट २०८३” यस वर्ष तनहुँको बन्दीपुरमा हुने भएको छ । आगामी वैशाख १८ र १९ गते बन्दीपुरमा उक्त कार्यक्रम आयोजना

भोजपुर, ९ फागुन । मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण