Deshko News
१४ आश्विन २०८०, आइतबार

हरिवंश आचार्य कसको जालमा परे ? (भिडियोसहित)




काठमाडौं, माघ ९
चर्चित हास्यकलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । हास्यकलाकार तथा गायक हरिवंश आचार्य र टिका प्रसाईको सुमधुर स्वरमा रहेको ‘म त परे माकुरीको जालमा परेर’ बोलको गीत बुधबार सार्वजनिक भएको हो ।

एक कार्यक्रम आयोजना गरी हास्यकलाकार तथा गायक हरिवंश आचार्यले महसंचार युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द हिरण्य भोजपुरेको रहेको छ भने संगीत हरिशरणको रहेको छ । गीतको भिडियोमा हास्यकलाकार हरिवंश आचार्य आफ्नै र गायिका टिका प्रसाईको अभिनय पनि छ । गीतको भिडियोलाई आराध्या लक्ष्मी खड्कीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: ९ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News