कति छ आज सुनचाँदीको मूल्य ?


 



काठमाडौं, फागुन १९
नेलाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । आज पनि सुन प्रतितोला ७८ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएकाको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थीर रहँदा प्रतितोला आठ सय ६० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्