नेपाल वायुसेवा निगममको जहाजको टायर पड्किएपछि यस्तो देखियो (फोटो फिचर)

काठमाडौ, भदौ २८
नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल बायु सेवा निगमको जहाजको पाङ्ग्र अवतरण गर्ने क्रममा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पड्किएको छ । अवतरण गर्ने क्रममा पार्किङ वेमा आउँदै गर्दा जहाजको पछाडिपट्टिको बायाँतर्फको एउटा टाएर पड्किएको हो।


जहाज गुड्ने धावनमार्गमा नेवानिको एयरबस जहाज अलपत्र परेपछि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल कार्यालयले केहीबेर विमानस्थल भएको थियो ।

दिल्लीबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको सो जहाजमा परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत सहित १८५ यात्रु थिए।

प्रकाशित मिति: २८ भदौ २०७३, मंगलबार
















