अमेरिकि डलरको मूल्य ह्वात्तै बढ्यो, यस्तो छ आजको विनिमयदर




काठमाडौं, चैत २७
अमेरिकी डलरको मूल्य आज ह्वात्तै बढेको छ। नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर १ सय २२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विदेशी मुद्राको विनिमयदरमा घटबढ भइरहेको छ ।

यस्तो छ अमेरिकी डलरसहित अन्य देशको विनिमयदर

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News