गण्डकी प्रदेशमा एकैदिन ३८ जना कोरोना संक्रमित थपिए


 



काठमाडौं, जेठ २५
गण्डकी प्रदेशमा एकैदिन ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी स्वास्थ्य निर्देशानलयले आज विहानै प्रेस विज्ञप्ति जारी गरेर प्रदेशमा थप कोरोना संक्रमित थपिएको को हो ।

निर्देशनालयकाअनुसार स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ गरी थप ३८ जनाका कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय १३ पुगेको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्