प्रधानमन्त्री र मधेसी मोर्चाबीच छलफल सुरु


 


prachanda-and-morcha

काठमाडौं  असोज ११

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाबीच संविधान संशोधनबारे बालुवाटारमा छलफल सुरु भएको छ ।

संविधान संशोधनको प्रक्रिया अगाडी नबढेको भन्दै मधेसी मोर्चा सन्तुष्ट नभएपछि प्रधानमन्त्री प्रचण्डले मधेसी नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्