प्रधानमन्त्री र मधेसी मोर्चाबीच छलफल सुरु



prachanda-and-morcha

काठमाडौं  असोज ११

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाबीच संविधान संशोधनबारे बालुवाटारमा छलफल सुरु भएको छ ।

संविधान संशोधनको प्रक्रिया अगाडी नबढेको भन्दै मधेसी मोर्चा सन्तुष्ट नभएपछि प्रधानमन्त्री प्रचण्डले मधेसी नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News